आसमान नेपालको आयोजनामा आमाहरूका लागि शीतकालीन प्याकेज वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

रौतहट – तराई क्षेत्रमा बढ्दो चिसो र शीतलहरका कारण गरीब तथा विपन्न परिवारहरू प्रभावित भइरहेका छन्। विशेष गरी दलित, अपाङ्ग, सुत्केरी तथा कमजोर आर्थिक अवस्थाका महिलाहरूलाई न्यानो सामग्रीको अभावले कठिनाइ...

गौर नगरपालिकाबाट अनलाइन सिफारिस सेवा सुरु

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाले गृह मन्त्रालयद्वारा सञ्चालित केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली नागरिकता सिफारिस सेवा अनलाइनमार्फत सुरु गरेको छ । सेवा सुरु गर्ने गौर नगरपालिका रौतहट जिल्लाको...

गौर भन्सार कार्यालयद्वारा ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस भव्यताका साथ मनाइयो

रौतहट । गौर भन्सार कार्यालय रौतहटले ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै देशका सम्पूर्ण अतिथि, उद्योगी, व्यापारी, भन्सार एजेन्ट, तथा सरोकारवाला निकायहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको...

रौतहटमा श्रमजीवी पत्रकार संघको १५ सदस्यीय कार्यसमिति गठन

रौतहट, माघ ११ – श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखाको नयाँ १५ सदस्यीय कार्यसमिति गठन भएको छ। शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको सभाहलमा आयोजित कार्यक्रममा मधेस प्रदेश सभा सदस्य...

भन्सार छली गरी ल्याउँदै गरेको कपडासहित व्यक्ति पक्राउ

रौतहट – रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको कपडासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ मा खटिएको प्रहरी चेकजाँच टोलीले भारतबाट अवैध...

गरुडा नगरपालिकामा कठ्याङ्ग्रिँदो चिसोबाट प्रभावितलाई राहत प्रदान

रौतहट । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले कठ्याङ्ग्रिँदो चिसोले नगरवासीलाई गम्भीर रूपमा प्रभावित गर्ने खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन्। चिसोको बढ्दो प्रभावले जनजीवन प्रभावित...

कटहरिया नगरपालिकामा एक महिनापछि ताल्चा खोलियो

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा झन्डै एक महिना लामो ताल्चा अन्ततः बिहीबार सर्वपक्षीय सहमतिसँगै खोलिएको छ। नगर उपप्रमुख र केही वडाअध्यक्षहरूको नेतृत्वमा पुराना विवादास्पद निर्णयहरूमा पुनः छलफल गर्ने मागसहित...

गौर भन्सार कार्यालयमा स्क्रैप लिलामी: प्रक्रियामा सेटिंगको आशंका

रौतहट । गौर भन्सार कार्यालयले बिहीवार मुद्दा नम्बर ७१ अन्तर्गत स्क्रैप लिलामी सम्पन्न गरेको छ। लिलामी प्रक्रियामा ९४ फर्म विक्रीका लागि सूचना प्रकाशित गरिए पनि केवल ४ फर्मले मात्र...

रौतहटमा नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाएर डर त्रास फैलाउँदै पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, मोतिहारी...

ईशनाथ नगरपालिकामा चिसोका कारण बिधालय बन्द

रौतहट – ईशनाथ नगरपालिकाले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मगलबार एक...

लोकप्रिय

ताजा अपडेट