सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख...
पार्टी विभाजनविरुद्ध सर्वोच्च पुगे उपेन्द्र यादव
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्
आफूहरूबाट फुटेर गएकालाई कानुनविपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान...
सुनसहित विमानस्थलबाट दुई जना पक्राउ
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ।
फ्लाई दुबईको एफजेड- ५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय...
मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ
वीरगञ्ज – बारा प्रहरीले किसानको खेतमा सिंचाइको लागि गाडिएको पानी तान्ने मोटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी...
प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमी द्वारा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्टको उद्घाटन ।
रौतहट २९ गते बैशाख ।। रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा
टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आज देखि शुरु भएको छ ।
२०८१ जेठ १५ गते सम्म चल्ने यो टुर्नामेन्टमा प्रथम...
स्वर्गीय रामा यादवको जीवनीमा आधारित बृतचित्रको बिमोचन ।
रौतहट : स्वर्गीय रामा यादवको जिवनीमा आधारित बृतचित्रको बिमोचन गरिएको छ । गाैर नगरपालिकाको नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमको बिच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त बृत चित्रको...
कटहरिया नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रमा एमडी डाक्टर चौधरी हाजिर
रौतहट २७ बैशाख । रौतहटको कटहरिया नगरपालिका -५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा काठमाडौं वीर होस्पिटलका एमडी जेनेरल सर्जन डाक्टर ज्ञानेश चौधरीलाई एक कार्यक्रमका बिच कटहरिया नगरपालिकाको मेयर...
रेडक्रस दिवशकाे अवसरमा १३ जनाले गरे रक्त दान
राैतहट ,बैशाख २६गते ,राएकवाल साह, मध्यान्ह
नेपाल रेडक्रस साेसाईटी राैतहट शाखाले पराेपकार सेवामा काम गर्ने रेडक्रस का जन्मदाता जँ हेनरी डयुना काे मे 8 काे अवसरपारेर बिश्व रेडक्रस दिवश मनाएका...
आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ
रौतहट २६ बैशाख। रक्सीको सुरमा आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिकाका एकजना मानिस लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ।
स्थानिय राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका बर्ष ४५ को नितेश...
रौतहट लगायत मधेसका जिल्लामा पानी पर्यो, गर्मीबाट राहत
रौतहट । रौतहट जिल्ला लगायत मधेस प्रदेशका जिल्लाहरुमा मँगलबार पानी परेको छ । मँगलबार दिउँसो मौसममा परिबर्तन भई रौतहट सहित मधेसका जिल्लाहरुमा पानी परेको हो । लामो समय पछि...














