रेडक्रस दिवशकाे अवसरमा १३ जनाले गरे रक्त दान

48

राैतहट ,बैशाख २६गते ,राएकवाल साह, मध्यान्ह
नेपाल रेडक्रस साेसाईटी राैतहट शाखाले पराेपकार सेवामा काम गर्ने रेडक्रस का जन्मदाता जँ हेनरी डयुना काे मे 8 काे अवसरपारेर बिश्व रेडक्रस दिवश मनाएका छन । बिश्व रेडक्रस दिवशकाे अवसरमा गाैर नरसिंह इिस्चुयुट का तेरह जना युवा युवती ले रक्तदान गरेकाे छ। साे युवायुवतीलाई फलफुल ,जुस खुवाइ शरीरमा रगतको मात्र कम हुनदिन अायाेजक सस्था का सभापति राजकिशोर प्र यादव अभार प्रकट गरे। बिश्वकै मानवीय सेवामा काम गर्ने उत्कृष्ट नाम कमाएका रेडक्रस ले १८७वटा देशमा छरिएका र नेपाल का सतहर जिल्लामा शाखाले अाज स्थापन दिवश मनाएका छन। जहाँ दुख ,त्याहाँ रेडक्रस नाराका साथ हिडेका रेडक्रसकाे भावना , अागलागी ,भुकम्प ,पिडित ,गरिव , असहाय ,अपांग,बाढी पिडित परिवारलाई सधैं सहयाेग गरिरहेका छन।साे कार्यक्रम मा शाखाका उपसभापति एव बरिस्ठ अधिवक्ता अनिरूद्व बैठा ,निलु झा, काेषाध्यक्ष रामअधार यादव, सदस्य बालकिशाेर प्र जयसवाल,शेख करिमुल्लाह,सजय यादव ,राएकवालसाह, सव्यमसेवकहरू, क्रमचारी कपिलदेव पडित सहित ,लालबाबु यादव सहितकाे उपस्थितिमा सम्पन्न भएका छन।