आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरूमा आज लैपटप हस्तान्तरण

रौतहट / गौर नगरपालिकाले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन र डिजिटल व्यवस्थापनलाई प्रोत्साहन गर्न एक महत्वपूर्ण कदम चालेको छ। नगर प्रमुख शम्भु साहको नेतृत्वमा वडा नं. १ देखि वडा नं....

परिवार नियोजन सेवा शिविरको उद्घाटन

रौतहट / प्रादेशिक अस्पताल गौर, रौतहटमा स्थायी परिवार नियोजन सेवा शिविरको उद्घाटन सम्पन्न भएको छ। प्रमुख अतिथि मो. अनवर हासमीको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो। कार्यक्रमको प्रारम्भ अस्पतालका मेसु...

मेयर यादवलाई कारवाही गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । बिना सूचना गुण्डागर्दी शैलीमा स्थानीय जनताको घर भत्काउने मेयर यादवलाई कारवाहीको माग गरिएको हो...

गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड

रौतहट : रौतहट गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । नगरपालिकाले नमुना माध्यमिक विद्यालयका...

निःशुल्क विद्युत महसुल भुक्तानीका लागि तेस्रो किस्ता हस्तान्तरण

रौतहट । मौलापुर नगरपालिका रौतहटले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल तिर्नका लागि तेस्रो किस्ता बापत ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त...

रौतहटमा १७ वर्षदेखि विद्यार्थीहरु बोरामै बसेर पढ्न बाध्य

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान...

गौर आँखा अस्पतालको उन्नति र विकाससम्बन्धी विशेष छलफल सम्पन्न

रौतहट । रौतहटको गौर आँखा अस्पतालको उन्नति, प्रगति, र दीर्घकालीन विकासका लागि विशेष छलफल सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री माननीय कृष्णा यादव, माननीय नागेन्द्र साह, राजदेवी...

सहकारी ठगी प्रकरणमा रबि र छविलाई अदालतमा उपस्थित गराईयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अदालतमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर...

प्रधानमन्त्रीसँग रौतहट जिल्लाका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

रौतहट – रौतहट जिल्लाका सिमानाकामा लगाइएको ४ चक्के सवारी साधन रोक, अधुरो पुल निर्माण, र जिल्लाको समग्र विकासका मुद्दाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिने भएको छ। रौतहट जिल्ला...

सांसद साहद्वारा सीमावर्ती नाका सुचारु गर्न ज्ञापनपत्र

रौतहट । रौतहट क्षेत्र नं. २ का संघीय सांसद किरण कुमार साहले आज अर्थमन्त्री विष्णु पौडेललाई सीमावर्ती क्षेत्रमा रहेका छोटी भन्सार नाकाहरू पुनः सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका...

लोकप्रिय

ताजा अपडेट