एक दिने वित्तीय साक्षरता सम्बन्धि तालिम सम्पन्न
रौतहट । वित्तिय साक्षरता सम्बन्धि तालीम विषयक १ दिने तालिम रौतहटमा सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर नगरपालिका अन्तर्गत रहेको देव बचत तथा ऋण सहाकारी सस्थाको सभाहलमा कार्यक्रम...
प्रचण्ड गर्मीको कारण राैतहटका विद्यालयहरु तीन दिन बन्द
रौतहट । रौतहटमा पछिल्लो एक हप्तायता अत्याधिक गर्मीसंगैे प्रचण्ड घाम कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरु मुर्छा पर्न थालेका छन् । वृन्दावन नगरपालिका वडा नम्वर ७ स्थित सखुअवा...
अत्याधिक गर्मीले रौतहटमा एक जनाकाे मृत्यु
रौतहट । तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो ।
बिहानबाट शुरु हुने गर्मीले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु...
आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे नै बजेट भाषण
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व...
रौतहटमा अत्याधिक गर्मी
रौतहट–तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो ।
सदरमुकाम गौरको तापक्रम ४० डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान बिहानबाट...
नगर प्रमुखले गरे सडक शिलान्यास
रौतहट । रौतहटकाे गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले वडा नं ९ गम्हरियामा सडक ढलान निर्माणको शिलान्यास गरेका छन् । नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडकको जयसवालले...
रौतहटको श्रीराम सुगर मिल्स संचालन हुने संकेत
रौतहट । रौतहटको धरोहरको रुपमा रहेका श्रीराम सुगर मिल्सलाई संचालन गराई उखु किसानहरुको समस्यालाई साधान गर्ने उद्देश्यबाट सक्रिय रहेका उखु संघर्ष समिति रौतहटको आन्दोलनले सकारात्मक रुप लिदै गएको संकेत...
दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटियो
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।
सिनियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित...
डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखियो,सचेतना अपनाउन आग्रह
काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग...
मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् । पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस...















