शितलहर र बढदो चिसोका कारण गौरका विद्यालयहरु बन्द

रौतहट । शितलहर र बढदो चिसोका कारण बालबालिका विद्यालय आउन समस्या उत्पन्न भए पछि रौतहटको गौर नगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ । गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक...

शंखमुलमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन...

‘पुष्पाः द राइज’ पछि अर्को दक्षिण भारतीय फिल्म, ‘भलिमाइ’ले तहल्का मच्चाइयो

'पुष्पाः द राइज' पछि अर्को दक्षिण भारतीय फिल्म, 'भलिमाइ' ले अहिले पूरा भारतमा तहल्का मच्चाइरहेको छ।अजित कुमार, कार्तिकेय गुम्माकोन्डा र हुमा कुरेशीको मुख्य भूमिका रहेको भलिमाइ गत शुक्रबार मात्र रिलिज भएको हो।बलिउड...

रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताला ९ दिनपछि खुल्यो

रौतहट — रौतहटको कटहरिया नगरपालिकामा उपप्रमुख केही वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि मंगलबार खोलिएको छ । नगरप्रमुख अजयप्रकाश जैसवालले आफै धर्नामा बसेका जनप्रतिनिधिहरुसित वार्ता गरेपछि ताला खोलिएको...

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन...

रौतहटमा आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको...

रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

रौतहट, असार १ – रौतहट जिल्लाको गरुडा नगरपालिका–१, जयनगरमा आज बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय ६५ वर्षीय सियाराम वनिया आज बिहान...

गरुडा नगरपालिकाले भत्ता सेवाग्राहीहरूलाई खाता खोल्न सूचना जारी

रौतहट – गरुडा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता प्राप्त गरिरहेका सेवाग्राहीहरूलाई तत्काल बैंक खाता खोल्नका लागि सूचना जारी गरेको छ। नगरपालिकाको सूचनाअनुसार, वडा नं. १...

जनमत पार्टीका नेताद्वारा गौरमा हतियार प्रदर्शन,सामाजिक सञ्जालमा आलोचना

रौतहट । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेख जमसेदले सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेका छन् । उनीहरूले रौतहटको गौरमा दुई जना व्यक्तिलाई बन्दुक बोकेर...

पत्रकार महासंघद्धारा आयोजित होली मिलनमा रमाए रौतहटको पत्रकार

रौतहट, २२ फागुन । संचारकर्मीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरु होली खेली औपचारीक रुपमा होली मिलन समारोहमा शुभकामना एक आपसमा साटासाट गरे । नेपाल पत्रकार महासंघ...

लोकप्रिय

ताजा अपडेट