मुख्य समाचार शंखमुलमा आगलागी, निभाउने प्रयास जारी रौतहट टाइम्स - १६ बैशाख २०८१, आईतवार १५:२६ 227 काठमाडौं । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बाकी प्रहरीको भनाइ छ ।