लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १४,रौतहटरौतहटबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनी रहेका...
बर्षाले ७५ प्रतिशत धानमा क्षति
सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ । पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।
भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्याएपछि...
प्रचण्ड गर्मीको कारण राैतहटका विद्यालयहरु तीन दिन बन्द
रौतहट । रौतहटमा पछिल्लो एक हप्तायता अत्याधिक गर्मीसंगैे प्रचण्ड घाम कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरु मुर्छा पर्न थालेका छन् । वृन्दावन नगरपालिका वडा नम्वर ७ स्थित सखुअवा...
टाटा सुमो र मोटरसाईकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित राजमार्गको पश्चिम धन्सार पुल नजिक पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार...
विपद्मा उद्धारसम्बन्धी संयुक्त अभ्यास
रौतहट । रौतहटको सदरमुकाम गौरमा आइतबार विपद्मा उद्धारसम्बन्धी संयुक्त अभ्यास कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेक्वाको आयोजनामा नेपाली सेना र नेपाल प्रहरीसँगको...
सिक्किम हिमपहिरोमा ३ जना नेपालीको मृत्यु
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र...
आगामी तीन दिनको मौसम : देशभर सामान्य बदली, हिमपात कायमै रहने
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा...
बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचना जारी
रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि एकपटक पुनः सूचना जारी गरेको छ। नगरपालिकाले पटक-पटक सूचना जारी गर्दै अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गर्न आग्रह...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ...
भीमफेदी दुर्घटनामा मृत्यु हुने ७ जना पुगे
हेटौंडा ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट...















