राजपुरमा क्षयरोगका बिरामीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने
रौतहट // बागमती समाजको आयोजनामा र राजपुर नगरपालिकाको समन्वयमा मिति २०८१ साल पौष ५ र ६ गते आगामी दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। यो शिविरमा सम्भावित...
आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने बताउनुभएको छ ।
मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसंगको छलफलका क्रममा आयोगले प्रस्ताव गरेको...
‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : प्रदेश सचिवसहित ८ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...
बाढीपहिरोमा परी २२ जनाको मृत्यु
विराटनगर ३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषर्ासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका...
सवारीको ठक्करबाट एक युवकको मृत्यु
रौतहट : पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर-१ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार बिहान दुर्घटनामा परेर सोही ठाउँका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी...
!!धार्मिक , संस्कृत र आर्थिक भ्रस्टचारिहरु बिरुद्द लागे मधेश प्रदेश, केन्द्र बिन्दु बहुचर्चित...
दिनांक माघ २३-गते रोज मंगलबार अपरान्ह ३-बजे जानकी-मन्दिर के प्रांगण मे जनकपुर नागरिक समाज द्वारा आयोजित सामुहिक-संकल्प कार्यक्रम अन्तर्गत विभिन्न धार्मिक एवं सामाजिक...
गर्मी बढेसंगै सर्पको टोकाइ पनि बढयो
रौतहट // गर्मी बढैसंग रौतहटको आम जिवनमा ठुलो असर परेको छ । लगातार बढेको तातो हावा र उच्च तापक्रमले रौतहटको जनजिवनलाई गाह्रो बनाएको छ ।
एकातिर पानी नपर्नाले किसानले लगाएको...
राजदेवी नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा गरिब तथा विपन्न परिवारका बालबालिका विच्चलीमा
रौतहट २४ पौष ।। रौतहटको राजदेवी नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा गरिब तथा विपन्न परिवारका बालबालिका विच्चलीमा परेका छन् ।
दश महिना देखि भत्ता पाउने आशामा रहेका अभिभावकहरु पटक पटक...
लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ
जनकपुरधाम । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता...
गौर नगरपालिकाद्वारा छात्र-छात्रालाई विद्यालय ब्याग वितरण
गौर नगरपालिकाले सोमबार मिति २०८१ मंसिर ८ गते कक्षा ८ देखि १० सम्मका छात्र-छात्राहरुलाई विद्यालय ब्याग वितरण गरेको छ। नगर प्रमुख शम्भु साहज्यूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा छात्र-छात्रालाई शैक्षिक...















