माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न

रौतहट // माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ । ४५ करोडको...

सर्लाहीको क्षेत्र नम्बर ४ मा लोसपाका चार नेताको नजर

संघ तथा प्रदेशको चुनाव मिति नतोक्दै नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले...

रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रा आफै चेकजाँच गर्न थाले पछि

रौतहट // जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आफै एक्सनमा उत्रेका छन्। रौतहटको बमनहर स्थित प्रती दिन शस्त्र प्रहरी र जनपथ प्रहरीको चेकजाँच रहेको ठाउँमा...

रौतहटमा गोली लागेर १ जनाको मृत्यु ,३ जना घाइते

रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। शनिबार गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी...

गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा

रौतहट । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै...

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

अत्यधिक गर्मी बढेपछि तराई-मधेसको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो। गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान...

पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालसम्म तालाबन्दी

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा बुधबार फेरी अनिश्चितकालसम्मको लागी तालाबन्दी गरीएको छ। यही महीनाको २८ गते नेपाल पत्रकार महासंघको जिल्ला,प्रदेश तथा केन्द्रमा एकै दिन देशभरी हून लागेको चूनावलाई...

भन्सार छली गरी ल्याइएका सामान बरामद

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ४, बसपार्क चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भारतबाट चोरी पैठारी गरेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।...

रौतहटमा चोरी भएको मोटरसाइकल फेला, मोटरसाइकल धनीलाइ जिम्मा

रौतहट – रौतहट जिल्लाको गौर नगरपालिकाबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। माघ १७ गते गौर नगरपालिका वडा नं. २ बाट TVS Apache RTR कम्पनीको...

जग्गाधनीलाई कुनै किसिमको जानकारी नै नगराई क्षतिपूर्ति समेत नदिई माटो उत्त्खान्न गरेको भन्दै स्थानिय...

रौतहट २० माघ ।। रौतहटको जिल्लाको मौलापुर नगरपालिका द्वारा नियम विपरीत मनपरी ढंगले लाल बकैया नदिमा माटो उत्खनन गरिरहेको स्थानिय किसानहरुले बताएको छ । नगरपालिकाको वडा ४ बौधा पतवरा...

लोकप्रिय

ताजा अपडेट