प्रदेश समाचारप्रदेश न. २समाचारस्थानीय रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि रौतहट टाइम्स - २९ जेष्ठ २०७७, बिहीबार १५:२१ 1728 रौतहट २९ जेठ ।। रौतहटमा आज थप ५७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा ४९, राजपुर नगरपालिकामा ४, गढीमाइ नगरपालिकामा ३ र कटहरिया नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।