गौर नगरपालिकाद्वारा अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन हस्तान्तरण
दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार सेवामा सुधार ल्याउने उद्देश्यले गर्भवती महिला तथा पाठेघरसम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन...
रौतहटको आनन्द हस्पिटलका सञ्चालक पक्राउ
रौतहट : रौतहटको गरुडा नगरपालिका-५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद जयसवाल पक्राउ परेका छन् ।
मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइएपछि जयसवाललाई पक्राउ गरिएको रौतहट...
बृहस्पति इंगलिश बोर्डिङ स्कुल प्रालिको उद्घाटन
रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगरप्रमुख डाक्टर मोहमद राजिक आलमले नेपाल सरकारका शिक्षा मन्त्रीले विद्यालयको विकासका लागि लागू भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरेर गलत निर्णय गरेको...
चन्द्रपुर नगरपालिका वडा नम्बर ५: माओवादी केन्द्रमा ११० जनाको प्रवेश
रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बाट नेपाली काङ्ग्रेसका श्याम किशोर राई र राप्रपा बाट भोला चौधरीको नेतृत्वमा ११० जना नेता तथा कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन्।...
आसमान नेपालद्वारा प्रादेशिक अस्पताल गौरलाई स्वास्थ्य उपकरण अनुदान वितरण
रौतहट । ब्रीटिस काउन्सिल भिएसओ र युकेएआइडीको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा तथा आसमान नेपाल गौर शाखाको आयोजनामा प्रादेशिक अस्पताल गौरलाई स्वास्थ्य उपकरण अनुदान वितरण कार्यक्रम भव्य रूपमा...
रौतहटको गरुडामा विश्व ध्यान दिवस मनाइयो
रौतहट । रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको वडा नं. ४ स्थित श्रीराम सुगर चिनी मिलमा विश्व ध्यान दिवस भव्य रूपमा मनाइएको छ। “विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति” भन्ने...
राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न भएको छ । राजपुर नगरपालिकाको नगरप्रमुख डा.राजिक आलमले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५५ करोड ६० लाख ५३...
उप-सचिव भुजेलको नेतृत्वमा विकास निर्माणले गति लिएको दाबी
दिलिप पाण्डे रौतहट — रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उप-सचिव खिम बहादुर भुजेलले चालेका कदम र उहाँले...
ललिता निवास : जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र बिचौलियासहित १२ जना दोषी
काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।
त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका...














