जन्ती बोकेको गाडी नहरमा खस्यो, २ जनाको मृत्यु

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा (बरात)जन्ति सवार भारतीय नम्वरको स्कारपीयोे शुक्रवार विहान पल्टेर दुर्घटना हुँदा त्यसमा सबार दुई जनाको मृत्यु भएका छन् । रौतहटबाट सर्लाही तर्फ जाँदै गरहेका एचआर ७०...

आज साउनको पहिलो सोमबार

रौतहट । साउनको पहिलो सोमबार आज शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । गौर नगरपालिका वार्ड न २ महादेवपट्टी,बसतपुर, शिवनगर,मौलापुरमा रहेको भगवान शिवको मन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ...

ट्रककाे ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त

काठमाडौँ // भक्तपुरको गठ्ठाघरमा ट्रककाे ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ गइरहेको एक ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्कुटर चालकको...

जनस्वास्थ्य कार्यालय गौरमा लागू पदार्थ र एच.आई.भी./एड्सबारे सचेतना कार्यक्रम सम्पन्न

रौतहट । रौतहटको गौरस्थित जनस्वास्थ्य कार्यालयमा विद्यार्थी जागरण मञ्च (विजाम) को आयोजनामा सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लागू पदार्थका...

अदालतको आदेशपछि चलचित्र ‘लाजशरणम’ को ट्रेलर सार्वजनिकमा रोक

काठमाडौं, फागुन ८ — चलचित्र ‘लाजशरणम’ सेन्सर पास नहुँदासम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरुद्ध दायर गरेको रिटपछि...

रौतहटमा ट्रेक्टर पल्टिदा चालकसहित दुई जना घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिका वार्ड न.२ फतुहा महेशपुरमा हुलाकी राजमार्गमा फलामे छड लोड भएको ट्रेक्टर मंगलवार दिउसो पल्टिदा चालक सहित दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ...

नेपाल न्यायिक अभ्यास सेमिनार’ मा ईशनाथ नगरपालिकाको प्रतिनिधित्व

रौतहट — रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले चीनको सांघाईमा आयोजित ‘नेपाल न्यायिक अभ्यास सेमिनार’ मा सहभागिता जनाउँदै नेपालका कानुनी अभ्यास, स्थानीय शासन प्रणाली र चीनको कानुन...

महतो हार्डवेयरमा भीषण आगलागि हुदा लाखौ बराबरको सामाग्री जलेर नष्ट

रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा आगलागि भएको छ। गौर-५ हनुमान चोक स्थित रहेको महतो हार्डवेयरमा आगलागी हुँदा ५० लाख माथीको सामाग्री जलेर नस्ट भएको हो । शुक्रबार राती...

एसईई परीक्षा चिट चोर्दै गर्दा ३४० मोबाइल र दुई स्मार्ट वाच बरामद

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबार दोस्रो दिन सम्पन्न परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूबाट चिट चोर्ने क्रममा ३४० वटा मोबाइल र दुई वटा स्मार्ट वाच बरामद गरिएको छ...

शंखमुलमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन...

लोकप्रिय

ताजा अपडेट