केन्द्रिय सरकार र प्रदेश २ को सरकारलाई कांग्रेस युवा नेता गुप्ताको ११ प्रश्नको कडा...
राैतहट ।। संघिय सासद अनिल झा र प्रदेश विधायक कृषि राज्य मन्त्री योगेन्द्र यादबलाई कांग्रेस युवा नेता नितिश कुमार गुप्ताको कडा चुनौती कम्युनिष्ट सरकार र प्रदेश सरकारले के गर्यो...
सशस्त्र प्रहरीले साढे ९ किलो लागु औषध गाँजा बरामद
रौतहट, ८ वैशाख । गुजरा नगरपालिका नगरपालिकाको सिम्री र भेडवाको विचमा सशस्त्र प्रहरीले आईतवार साँझ बेवारिसे अवस्था साढे ९ किलो लागु औषध गाँजा बरामद गरेको छ ।गुजरा नगरपालिका वडा...
भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ
जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको...
ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्वारा क्वारेन्टाइनबाट राहत सहित २५ जना डिस्चार्ज
रौतहट ०७ बैशाख । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताद्वारा राहत सहित क्वारेन्टाइनमा बसेकालाई एक कार्यक्रम गरि डिस्चार्ज गर्नु भएको छ ।
ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना...
रौतहटमा शुक्रबार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा ४ जना सशस्त्र...
राैतहट, ६ बैशाख । रौतहटमा शुक्रबार राति लगभग ९ बजेकाे करिबमा आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । भारतीय सीमानासँगै...
लागु औषधमा मुद्दामा आरोपित मेयर मेहता र भाई माथि मुद्दा नचल्ने ठहर
रौतहट, ५ वैशाख । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख र नेकपा नगर कमिटिका अध्यक्ष विरुद्ध प्रहरीले लगाएको लागु औषध ओसारपसारको अभियोगमा प्रमाणको अभावमा मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरले...
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष साहको नक्कली आईडी बनाएर चरित्र हत्या गर्ने व्यक्तिलाई कारवाहीको माग
रौतहट, ५ वैशाख । दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहको तस्वीर विना इजाजत डाउनलोड गरी नक्कली फेसबुक आईडी बनाएर बदनाम गराउने कार्य वैशाख २ गते देखि सक्रिय रहेकोमा गाउँपालिका...
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कारी गर्ने अन्सारी पक्राउ
प्रभातकुमार झारौतहट, ५ बैशाख । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी १० बर्षिया नबालिकालाई ५५ बर्षिय अधबैशे पुुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।लकडाउनको अवधीमा तिन जना...
रौतहटमा आजदेखि लकडाउनमा थप कडाई
रौतहट । रौतहटमा एकजना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा लकडाउनमा थप कडाई गरिएको छ । अन्य दिनको तुलनामा मंगलवार रौतहटमा लकडाउनको पूर्ण पालना समेत भएको देखिएको छ । जिल्ला...
सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किए ; गौर नगरपालिका
रौतहट ३० चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गौर नगरपालिकाले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् । गौर नगरपालिकाले आफ्नो नगर क्षेत्र भरि...














