Monday, September 25, 2023
Home प्रदेश समाचार

प्रदेश समाचार

विराटनगर  / कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा  बोल्ने सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल गर्ने भएको छ । वर्तमान सरकारमा जसपाले दुई जना मन्त्रालय पाएको छ । त्यसमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पटाइसकेको छ भने एउटा वन मन्त्रालय बाँकी रहेको छ...
काठमाडौँ, बैशाख २५ गते । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। अमरेशको सम्पत्ति छानबिन गर्न माग गर्दै सर्लाहीका विकास ठाकुरले अख्तियारमा उजुरी दिएका हुन्। ठाकुर नेपाली कांग्रेसका सर्लाहीका जिल्ला...
विराटनगर ।  पदम लिम्बूको शव प्रदर्शनका क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बन्यो । त्यस क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको हो । झडप...
दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुउपस्थित भएका छन् । सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका  हुन् ।सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा...
जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
पशुपतिनगर, फागुन २८ गते । कोशी प्रदेश नामकरणको विरोधमा भएको बन्दले इलामसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । प्रदेश १ को नामकरण ‘कोशी’ राखिएको भन्दै ‘लिम्बुवान किराँत’ सङ्घर्ष समितिले प्रदेशभर गरिएको बन्दका कारण लामो तथा छोटो दूरीका यातायत...
रौतहट जिल्लाको यातायात सेवा कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवा विस्तार संचालनको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव द्वारा उद्धाटन गरिएको छ । कार्यक्रम कर्यालय प्रमुख अमरेन्द्र कुमार दास को अध्यक्षतमा भएको हो ।
वीरगञ्ज ४ असोज। सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको...
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले...

लोकप्रिय

ताजा अपडेट