नामको लागि मात्र गौर बैरगनिया बोर्डर सिल महादेव पट्टी नाका २४ अौं घण्टा खुलेको...
अमित ठाकुर।रौतहट।असार ०५। रौतहट जिल्लाको गौर बैरगनिया बोर्डर नामको लागि मात्र सिल रहेको देखिएको हो।कोभिड रोकथामका लागि गत चैत ११ गते देखि सिल गरिएको बोर्डर नामको लागि मात्र सिल...
प्रदेश सरकारले उपलब्ध गराएको रकममा अनियमितताको आशंका
रौतहट , ४ आषाढ़रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल राजनितिक दलको अवांछित कव्जामा परेको छ ! जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको जिल्ला अस्पतालमा स्तरीय सेवा प्रबाह नहुँदा...
डियुटीमा रहेको प्रहरीले समातेको छोकडा चौकी इन्चार्ज सिंह ले तस्कर को जिम्मा लगायो
रौतहट
रौतहट जिल्ला को गौर भन्सार चौकी नेपाल प्रहरीका असई धर्मेन्द्र कुमार सिंहले आफ्नो को बल मा तस्करी गराउदै छन् भने सुचना प्राप्त भएको छ।
शनिबार राति नेपाल बाट भारत लैजादै...
रौतहटमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट ।। रौतहटमा कोरोना संक्रमतिको संख्या दिनदिनै बढदै गएको छ । रौतहटमा आज विहिवार मात्रै ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउनु भएको छ...
६ केजी ५ सय ग्राम लागुऔषध चरेससहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ९, लक्ष्मी मार्गबाट लागुऔषध चरेससहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका ४ का ४४ वर्षीय नन्द रोक्का...
लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन
घनश्याम मिश्र जनकपुरधाम, ३ असार । लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन गरेका छन् । जनकपुरधाम उप-महानगरपालिका अगाडि आज स्थानीयहरूले मेयर लालकिशोर साहविरूद्ध चर्को नाराबाजी गरेको हो ।
जनकपुरधाम वडा नं-...
३५ क्विन्टल अवैध छोकडा प्रहरीले बरामद
वीरगञ्ज – भारततर्फ तस्करी गर्नको लागि भण्डारण गरि राखिएको अवस्थामा ३५ क्विन्टल अवैध छोकडा प्रहरीले बरामद गरेको छ ।
प्रहरीले भारततर्फ तस्करी गर्नको लागि बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ४...
रौतहटमा एकै दिन १ सय ३७ जना कोरोना संक्रमित घर फर्कियो
रौतहट २ असार । रौतहटमा एकै दिन (मंगलबार) १ सय ३७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या २ सय...
स्थानीय निकायको भ्रष्टाचार कोभिड-१९ भन्दा खतरनाक : नितिश कुमार
रौतहट !
कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन वृद्धि भएपछि व्यवस्थापनमा सार्वजनिक भवनहरु र स्कुलहरुमा क्वारेन्टाइन बनाएर प्रयोग गर्दै आएको छ ।
विश्व स्वास्थ संगठ्नले बनाएको मापदण्डअनुसार...
परोहा नगरपालिकामा ६० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइयो ।
रौतहट, ०२ असाढ ।परोहा नगरपालिकाको आईसोलेशनमा बसेका १ सय ३१ जनामध्ये आज ६० जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । उनीहरू भारतको विभिन्न शहरबाट...












