लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु
रौतहट ।। रौतहटको कटहरिया स्थित लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका- ५ स्थित रहेको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर सोनु साह कानुको मृत्यु भएको...
प्रहरी निरीक्षकद्वारा जवानलाई यातना !
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ...
गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आज धान दिवस मनाइँदै
रौतहट १५ असार । रौतहटको गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आज धान दिवस मनाइँदै छ । पहिला देखि मनाउदै आइरहेको धान दिवस यसपालिको रुपमा मनाएको छ । २०...
भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई...
रौतहटमा जनमत पार्टीले बजेटको बिरुद्धमा प्रदर्शन गर्दै जलायो बजेटको प्रतिलिपि।
रौतहट : आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्।
सोमवार अपराह्न २ बजे जनमत पार्टीका नेता कार्यकर्ताहरु...
हातहतियार सहित रौतहटबाट दुई जना पक्राउ
रौतहट । रौतहटको मौलापुर आइटी चौक बाट हातहतियार सहित दुई जना पक्राउ भएको छ् । आइतबार ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट मौलापुर न.पा.वडा...
सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता
सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ ।
सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो)...
वृन्दावन नगरप्रमुख कुर्मीले गरे ईदगाह भवनको शिलान्यास
रौतहट ०५ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाका वडा नं.-९ भुसहा टोल स्थित मुस्लिम समुदायहरुको लागि ईदगाह भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
शुक्रबार एक समारोहका बिच नगरप्रमुख बिनोद...
खाना पकाउने ग्यासको घट्यो खपत
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा...