रौतहट फाल्गुन १९ । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा न३ अन्तर्गत निर्माण हुन्न लागेको १५ शैया अस्पतालको भवन निर्माण कार्य तिब्र रुपमा भैरहेको छ । उक्त निर्माण कार्यको अनुगमन स्वम नगर प्रमुख डाराजीकआलम ज्युले गर्दै आईरहेको छ ।
नगर प्रमुख एउटा डाक्टर पेशाबाट आएको हुनाले नगरवासिको स्वस्थ्य जिवनको लागि आवश्यक पर्ने (खानेपानी, शिक्षा, स्वास्थ्य, हक अधिकार, स्वतन्त्रता) लगायत हरेक क्षेत्रमा बिकाश गर्ने अठोट्का साथ अगाडि बढिरहेको देखिन्छ ।
१५ शैया अस्पतालको भवन निर्माण कार्य तथा गुण्स्तरको अनुगमन गर्न नगर प्रमुख #डामोराजीक_आलम ज्युले राजपुर नगरवासी सङ्ग अनुरोध समेत गर्नु भएको छ ।