रौतहटमा तस्करी मोलाउँदै ।
अमित ठाकुर।रौतहट।असिन १४। रौतहटमा बोर्डर शिल अवस्थामा तस्करी तीब्र रुपमा बढेका छन्। चैत ११ गते देखि हाल सम्म बोर्डर शिल रहेता पनि नाका शिल नरहेको स्थानीयले बताउँछन्। भार्तीय बजार...
विकास कार्य अवरुद्ध हुनु मुख्य कारण आश्रय निर्माण सेवा प्रालि वडाअध्यक्ष पटेलको भनाइ
अरविन्द कुमार यादव।रौतहट ,१४ आश्विन । रौतहटको गौर नगरपालिका जिल्लाकै सदरमुकाम रहेको हुदा विकास कार्य अवरुद्ध हुनु मुख्य कारण आश्रय निर्माण सेवा प्रालिद्वारा भएको छ।सदरमुकाम गौर अवस्थित रिपोर्ट क्लब...
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते
रौतहट, १४ असोज । घाँस लिन जंगल जाँदा बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरका दुई जना व्यक्ति घाईते भएका छन् ।चन्द्रपुर नगरपालिका वाड नं ६ रंगपुर साझेदारी वन क्षेत्रमा मंगलवार दिउसो...
मानव सेवा केन्द्र, रौतहट आफ्नो लक्ष्यमा अग्रसर
रौतहटका बुद्धिजिवी, समाजसेवी, विकासप्रेमी, मानव सेवामा समर्पित व्यक्तिहरुद्धारा महिला, बालबालिका तथा ज्येष्ठ नागरीक एवं वृद्धहरुको अनेक समस्याहरुलाई न्यू्निकरण गर्न दिवा सेवा केन्द्र, दीर्घकालिन पुर्नःस्थापना गृह, आश्रम गृह र चेतनामुलक...
बलात्कार गरेको आरोपमा दास पक्राउ
रौतहट, १३ असोज । १५ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवा गाउँको परसवनी टोलका ३५ बर्षिय युवक...
४ असक्त व्यक्तिलाई व्हिल चेयर बितरण
१३ अशोज २०७७ , गौर
रौतहटमा ४ जना असक्त व्यक्तिलाई व्हिल चेयर उपलब्ध गराइएको छ l मंगलवार जिल्ला प्रशासन कार्यालय गौरको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारि इन्द्रदेव...
म बोल्दिन, मेरो विकास कार्य बोल्दै गौर नपा २ मा – वडाअध्यक्ष राकेश झा
असोज, १३, रौतहट ।जिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ ।आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न...
भिजिट मधेसको आयोजनामा मधेस भरी सर सफाई तथा वृक्ष रोपण कार्यक्रम।
रौतहट :-बिश्व पर्यटन दिवस २०२०को अवसरमा भिजिट मधेस नेपालले तराई मधेसको विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम गरि मनाएको छ। बैस्विक महामारी कोरोनाका कारण थला परेका पर्यटन क्षेत्रको पुनर्जीवन र उत्थानमा...
बेपत्ता भएका एक ब्यक्ति मृत अबस्थामा फेला
रौतहट ११ असोज । रौतहटको कटहरियामा बेपत्ता भएका एक ब्यक्ति मृत अबस्थामा फेला परेको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ९ मुसर टोल बस्ने अन्दाजी २८ बर्षिय किशोरी...
आचरण बिरुद्ध गतिबिधी गरेको पाइएमा मार्शलटिमले अनदस्पोट कार्वाही गर्ने
रौतहट ११ असोज । । रौतहटमा प्रहरी आचरण बिरुद्ध काम कार्वाहीगर्ने जोकोही प्रहरी माथी औनदस्पोट कार्वाही हुने भएको छ । कुनैपनी प्रहरी मदिरा शेवन गरी डयुुटी गरेको अथवा आचरण बिरुद्ध...













