रौतहट । रौतहट जिल्लाको गौरमा नयां आधुनिक प्रविधि जडित कृषि विकास बैंक लिमिटेडको बैकिङ्ग कार्यालयको नयां भवन तथा ए.टि.एम गौर शाखाको समुुदघाटन भएको छ।
रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौरमा कृषि विकास बैंक लि.को नयाँ भवन तथा ए.टि.एम गौर शाखाको उदघाटन कृषि बिकास बैंकको CEO अनिल नेपाल र गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले संयुक्त रुपमा भवन तथा ए.टि.एमको उदघाटन गरेका छन्।
कृषि विकास बैंक का CEO अनिलकुमारको अध्यक्षतामा भएको छ । गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धताका साथ बैंकको उल्लेखनीय प्रगतीका लागि शुभकामना दिदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कृषि बिकास बैंकमा आफ्नो ब्यक्तिगत खाता खोलेको छ । पहिला देखि नै आफ्नो कम्पनीको खाता यसै बैंकमा रहेकोे बताएका छन । अब हाम्रो कम्पनी बाट कुनै हस्ताक्षर नरहेको बताए । बैंकको हरेक गाउँ गाउँमा खाता सचालन गर्नेको भए राम्रो हुने बताएका छन ।