बृन्दावन नगरपालिकामा मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु
दिलिप पाण्डे रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बुधबार एक विशेष...
गरुडा नगरपालिकाद्वारा सिँचाइ विद्युत महसुलको १० लाख बढी रकम हस्तान्तरण
रौतहट । रौतहटको गरुडा नगरपालिकाले सिँचाइ प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने विद्युत महसुल अन्तर्गत दश लाख बत्तीस हजार चार सय उन्नासी रूपैयाँ दश पैसा बराबरको चेक प्राधिकरणको गौर...
निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको...
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
रौतहट, असार १ – रौतहट जिल्लाको गरुडा नगरपालिका–१, जयनगरमा आज बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय ६५ वर्षीय सियाराम वनिया आज बिहान...
रौतहटमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्रयाक्टरको अगाडिको भाग उठ्दा च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन ७ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय नजामोदिन मन्सुरी...
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको...
प्रहरीले गोली चलायो
काठमाडौं : काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ । प्रहरीको कारबाहीमा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन् भने दुई प्रहरी...
ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन चालकहरूको स्वास्थ्य परीक्षण
रौतहट / ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन आज रौतहटको चन्द्रनिगाहपुरमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा तथा चन्द्रपुर अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न...
रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर, बुबा–छोरीको मृत्यु
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई...
निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न
दिलिप पाण्डे रौतहट । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन रौतहटको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम शुक्रबार गौरमा सम्पन्न भएको छ...















