ग्यास लिक भएर आगलागी, एकै परिवारका ५ घाइते

रौतहट । रौतहटमा ग्यास लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् ।रौतहटको दुर्गा भगवती गाउँपालिकाको पचरुखी टोलमा स्थानीय राकेश झाको घरमा ग्यास लिक भएर आगो लगेको प्रहरीले...

अझै आएन गच्छदारका ११ जनाको नाम , कांग्रेस–फोरम समायोजन अस्थिर

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् । आफ्नो पार्टीलाई कांग्रेसमा समाहित...

पार्टी भित्र मतभेद सृजना गर्ने कार्य :राज्य मंत्री यादव

राकेश यादव , ३० असोज समाजवादी पार्टी नेपालका पूर्व रौतहट जिल्ला कार्य समितिको उपाध्यक्ष श्याम विहारी यादवले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री यादव...

सांसद साहको रिहाईको मांग गर्दै गौरमा प्रदर्शन

जनकपुर,29 असोज // जनकपुर विमान स्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोरफोर गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाईको मांग गर्दै रौतहटको सदरमुकाम गौरमा राजपाका...

अब बस्तीपुरमै कानुन पढाई हुने

हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माविले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून बिषयको अध्यापन सुरु गर्ने भएको छ । शिक्षा, मानबिकी, व्यवस्थापन बिषयमा अध्यापन हुँदै आएको निर्मल माविमा यो बर्षदेखि...

एकाबिहानै छौंडा छुटेपछि…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए...

हुम्लामा अनौठो प्रथा, अबिवाहित छोरीको बच्चा, माइतीले नै लिन्छ जिम्मा

सिमकोट– अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि...

पत्रकार कार्कीमाथिको आक्रमणप्रति प्रेस युनियनको निन्दा

हेटौंडा–नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्र्सना गरेको छ ।...

मकवानपुरमा ३१ हजार बेरोजगार

हेटौंडा, २१ असार– मकवानपुरमा करिब ३१ हजार जनाले आफू बेरोजगार रहेको भन्दै रोजगारको माग गर्दै फाराम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको तथ्यांक संकलन गर्ने क्रममा...

यौनशिक्षाः लजाउने शिक्षक छोडेर युट्युवतिर लाग्ने ईच्छा

विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित...

लोकप्रिय

ताजा अपडेट