रौतहटबाट छुटेको सुमो दुर्घटना हुँदा ५ जनाको मृत्यु
पौष ११, रौतहट । रौतहटको चपुरबाट काठमाडौंतर्फ जादै गरेको सुमो मकवानपुरमा दुर्घटना भएको छ । काठमाडौं—कुलेखानी—हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले...
९५ यात्रु बोकेको जहाज खस्यो, १४ जनाको मृत्यु
एजेन्सी , पुस ११ // कजाकस्तानमा मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ।
बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै...
बढ्दो इशाईकरणले देश विखंडन हुने अध्यक्ष पटेल
राकेश यादव / १० पौष हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडन तर्फ धकेलिन सक्ने बताएका छन ! अध्यक्ष पटेलले...
सर्लाही आगोले जलेर एक महिलाको मृत्यु
सर्लाही।बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न घरको आँगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, का रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर...
देव बचत तथा ऋण सहकारी सस्थाको ७ औ वार्षिक साधारणसभा भब्यका साथ सम्पन्न
रौतहट ।। देव बचत तथा ऋण सहकारी सस्था लिमिटेड गौर ३ को ७ औ वार्षिक साधारण सभा बुधवार गौर स्थित रौतहट उद्योग बाणिज्य संघको सभाहलमाँ संपन्न भएको छ ।लालबिहारी...
भोलि सूर्यग्रहण लाग्ने, के गर्न हुन्छ, के हुँदैन ?
काठमाडौं– भोलि बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा...
इशनाथ नपा कार्यालय हातामा अज्ञात समुहद्धारा राखेको प्रेशरकुकर बमलाई सेनाले निष्कृय पारे
रौतहट, ९ पुस । रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय हाता भित्र अज्ञात समुहले राखेको प्रेशर कुकर बमलाई नेपाली सेनाको बम निरोधक दस्ताले निष्कृय बनाएको छ । इशनाथ नगरपालिका वडा...
इशनाथ नगरपालिका कार्यालयमा भेटियो शंकास्पद वस्तु
राैतहट ।। रौतहटको इशनाथ नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ।
रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बुधबार बिहान नगरपालिका कार्यालय प्रांगण खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका...
उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा
काठमाडौँ । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीबाट सरकारमा दुई जना मन्त्री रहेका छन् ।
दुबै मन्त्रीहरु उपेन्द्र यादव र...
अत्यधिक चिसो र शीतलहरबाट इशनाथ नगरपालिका (फोटो फिचर)
रौतहट । रौतहटमा केही देखि लगातार दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट जिल्लाको सदरमुकामको पश्चिम भेगतिर रहेको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले...