रौतहट, २८ जेठ । रौतहटको ईशनाथ नगरपालिका कोरोना भाइरसबाट पोजेटिभ आएको व्यक्तिहरुलाइ गरुडा नगरपालिका अन्तर्गत रहेका बिर्ता आईस्लोसन बाट ३५ जना कोरोना भाईरस जितेर आज बुधबार घर फर्केका छ्न । मेडिकल रिपोर्ट पोजेटिभ आए लगत्तै बिर्ता आइसुलेसमा राखिएको थियो । बीस दिनदेखि आईस्लोसनमा भर्ना साथ कोरोना गरि ३५ जना पुरूष महिला निको भई घर फर्केको ईशनाथ नगरपालिकाको सोवास्थ संंयोजक ईसराजुल हकले बताएको छ । आफ्नो नगरपालिकाका व्यक्तिहरु फर्केपछि एक हप्ताको लागि घरमा बसेर कोरोन्टाइम बनाएर बस्न इशनाथ नगरपालिकाका कार्यकारी अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिएका छन । साथसाथै आफ्नो नगरभारी रहेका व्यक्तिहरुसग छिनछिनमा हात धुनु साथ माक्सको प्रयोग गर्न आग्रह गरेका छन ।
कोरोना भाईरस बाट जितेका ३५ जनालाई अबिर , फुलको गुच्छा र ताली बजाएर स्वास्थ्यकर्मीहरुले बिदाई गर्नु भएको छ ।