३ नम्बर प्रदेश को राजधानी हेटौंडा र प्रदेशको नाम वाग्मती तय

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र प्रदेशको नाम वाग्मती तय गरिएको छ । प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो ।

आलमलाई पुर्पक्षका लागि कारागार चलान

रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान...

निधन भएका वडाध्यक्ष ठाकुरको परिवारका ४ जनामा कोरोना भएको पुष्टि

रौतहट, २३ साउन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षको देवेन्द्र ठाकुरको ५५ बर्षको उमेर गत सोमवार (१९ गते) निधन भएको पाँचौ दिनमा उनका परिवारका चार जनामा...

गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुरलाई राहत वितरण

रौतहट, २१ चैत्र । रौतहटको गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुर लगायतलाई राहत वितरण गर्ने कार्यलाई जारी राखेको छ । लकडाउनको कारण विशेषगरी विपन्न, दैनिक ज्यालादारी, मजदुर वर्गलाई निकै समस्या...

भारतीय कस्टमले निर्माण थालेको स्वागतद्वार दशगजामा, निर्माण कार्य स्थगित

लहान ।। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका – ४ ठाडी बजार नजिकै एक हप्ता अगाडिदेखि भारतीय कस्टम कार्यालय ले निर्माण गर्न लागेको स्वागतद्वार दशगजामा परेपछि निर्माण कार्य स्थगित गरिएको छ।...

नेपाल पत्रकार महासंघ बाराका नव-निर्वाचित कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

अभय दुबे।।बारा।। नेपाल पत्रकार महासंघ बारा शाखाको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र बितरण कार्यक्रम पत्रकार महासंघ बारा शाखाको कार्यालयमा आज सम्पन्न भएको छ । प्रमुख निर्बाचन अधिकृत रुद्र धितालको अध्यक्षतामा...

गौरमा सञ्चालन भयो जेनी एक्सपोर्ट मशीन

रौतहट ५ असोजगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले रौतहटको जनताको स्वास्थ्य सुरक्षाको लागि गौर नगर पालिका जस्तो सुकै सहयोग गर्न त्यार रहेको बताउनु भएको छ । जिल्ला स्वास्थ्य...

प्रहरी चौकीका इन्चार्ज आपतीजनक अवश्थामा नियन्त्रणमा ।

रौतहट १० असार । रौतहटको एक प्रहरी चौकीका इन्चार्जलाई गए राति एक महिला सँग आपतीजनक अवश्थामा गाँउलेले नियन्त्रणमा लिएका थिए । रौतहटको बसतपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहयाक निरिक्षक संजिव...

थप २७ जनाको कोरोना पुष्टि,संक्रमित संख्या ४०२ पुग्यो

काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र...

नक्कली १२ लाख बढी रुपैयाँ सहित २ जना पक्राउ

बारा, असोज ८ गते । बारामा १२ लाख बढी नक्कली रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका– ९ बसवरिया नहर नजिकै चोरीका मोबाइलहरू खरिद बिक्री...

लोकप्रिय

ताजा अपडेट