अब सबै स्थानीय तहमा प्राविधिक शिक्षा, साढे एक अर्ब बजेट विनियोजन

काठमाडौं : मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। मुलुकभरका  ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक...

ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि जम्मा गरेनन् गिट्टी बालुवाको रकम।

अमित ठाकुर।रौतहट।असार २७। रौतहट जिल्लाको गढीमाई नगरपालिका द्वारा निस्कासन गरिएको गिट्टी बालुवा तथा पटके सवारीसाधन करको रकम ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि नगरपालिकाको खातामा जम्मा गराएको छैन्। रौतहटको गढीमाई नगरपालिकामा...

घरमा राखिएको बम सेनाद्वारा डिस्पोज

वीरगञ्ज – नेशनल मेडिकल कलेज वीरगञ्जका सन्चालक बसरुद्धिन अन्सारीको घरको मुल गेटमा राखिएको बम डिस्पोज गरिएको छ । सोमबार बिहान साढे ८ बजेको समयमा अन्सारीको घरमा भेटिएको बमलाई नेपाली...

के पी ओलि द्वारा लोकतन्त्र को हत्या : अरुण सिंह

अभय दुबे, कलैया, बारा। नेपालको प्रधानमन्त्री के पी ओलिले आज २०७७पौष ०५ गते प्रतिनिधिसभा विघटनको सिफारिस रास्ट्रपति बिद्या देवी भणडारी समक्ष पेस गरेको र सो सिफारिस केही बेर मै अनुमोदन...

बागमती, लालबकैया, झाझ, चाँदी लगायतको खोलानालाहरुमा बाढीको उच्च जोखिम

रौतहट, १५ असार । लगातारको बर्षापछि रौतहटको प्रमुख नदी बागमती, लालबकैया, झाझ, चाँदी लगायतको खोलानालाहरुमा बाढीको उच्च जोखिम बढेका छन् ।चुरे तथा पहाडी क्षेत्रमा मनसुन सक्रिय भई लगातार रुपमा...

नक्कली नेपाली नोटसहित सर्लाहीका एक जना पक्राउ

वीरगञ्ज । जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका – ३ बस्ने ४४ वर्षीय राम...

गौरमा सञ्चालन भयो जेनी एक्सपोर्ट मशीन

रौतहट ५ असोजगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले रौतहटको जनताको स्वास्थ्य सुरक्षाको लागि गौर नगर पालिका जस्तो सुकै सहयोग गर्न त्यार रहेको बताउनु भएको छ । जिल्ला स्वास्थ्य...

प्रहरी चौकिमा मन्दिरा पार्टी पछि प्रहरी जवान खड्काको रहस्यमय मृत्यु।

खगेन्द्र हमाल सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी सिम्ता गाउँपालिका वडा न.३ आग्रीगाउँ देउलीडाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको रहस्यमय हत्या भएको छ।सोमबार राती ड्यूटीमा बसेका प्रहरी जवान...

प्रधानमन्त्री ओलीलाइ एक साताका लागि डिस्चार्ज हुने

काठमाडौं, मंसिर १३ // प्रधानमन्त्री केपी ओलीको उपचारमा संलग्न चिकित्सकहरुले एक सातामा उनी डिस्चार्ज हुने जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको तीन दिनपछि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...

!!पेशागत बिमा अभिकर्ता संघ बिमक समिति एल. आई. सी. (नेपाल) लि. को नया निर्बाचन...

          पेशागत बिमा अभिकर्ता संघ बिमाक समिति एल. आई सी .(नेपाल) लि. पेशागत बिमा अभिकर्ता संघ बिमाक समिति एल. आई सी .(नेपाल) लि. को नया निर्बाचन...

लोकप्रिय

ताजा अपडेट