चिङ्गाड गाउँपालिका नेकपा २ नम्बर वडा कमिटीले एकघर एक साबुन वितरण गर्यो।
खगेन्द्र हमाल कोरोना भाईरस कोभिड १९ ले विश्व समुदाय त्रासित भैइरहेको यस भयावह परिस्थितिमा चिङ्गाड गाउँपालिका नेकपा २ नम्बर वडा कमिटीले दुई नम्बर बासीहरुलाई एकघर एक साबुन वितरण गरेको...
लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण
रौतहट ।। रौतहट यमुनामाई गाउँपालिकाले कोरोनाबाट बच्न जारी लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण गरिहेको अवस्थमा राहत पाई स्थानीयहरु खुशी भएका छन् ।जनताको विकासमा सधै अगाडी रहने यमुनामाई...
रौतहटको चन्द्रनिगाहपुरमा एम्बुलेन्स दुर्घटना
दिपु मिश्र । रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित पुलचोकमा एम्बुलेन्स दुर्घटना भएको छ ।
आइतबार बिहान सर्लाहीको सोल्टी बजार बाट बिरामी लिएर भरतपुर पुर्याएर फर्किने क्रममा चन्द्रनिगाहपुरमा ज १ च...
पसलमा चोरी भएपछि सम्पुर्ण ब्यबसायी आन्दोलित
रौतहट ७ असाढ । एक ब्यबसायीको पसल गएराती चोरी भएपछि सम्पुर्ण ब्यबसायी आन्दोलित भएका छन । रौतहटको बिजयपुर बजार स्थित ईलाका प्रहरी कार्यालय नजिकै रहेको मुकेश साह कलवारको पसल...
नागरिकता विधेयक विरुद्धमा जसपाद्वारा रौतहटकाे गौरमा बिरोध प्रदर्शन
रौतहट १६ असार । सतारुढ नेकपाले गरेको नागरिकता बिधियेक सम्बन्धी निर्णय प्रती बिरोध जनाउदै आज गौरमा जनता समाजवादी पार्टीले बैबाहिक अङ्गिकृत नागरिकताको प्रबाधानमा प्रस्तावित नागरिकता सम्बन्धी प्रबधान फिर्ता लिन...
रौतहटमा १५ जनाको कोरोना संक्रमित थपिए
रौतहट २५ साउन । रौतहटमा आइतबार कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । ती संक्रमित गौर नगरपालिकाकै हुन् ।
सबैभन्दा धेरै वडा नम्बर ५ का रहेका छन् ।...
स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित १ जना पक्राउ
रौतहट ११ भदाै – रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर...
नेपाली कॉंग्रेसको शुभकामना अरदान प्रदाण कार्यक्रम सम्पन
रौतहट ।। नेपाली कॉंग्रेस को शुभकामना अरदान प्रदान कार्यक्रम सम्पणरौतहट जिल्ला गुजारा नगरपालिका वार्ड नम्बर चार मा नेपाली कॉंग्रेसको शुभकामना अरदान प्रदाण कार्यक्रम सम्पन भएको छ वार्ड अध्यक्ष पवन...
पत्रकार दास समाजसेवामा व्यस्त
रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविको धान्दै आएका परिवारलाई युवा समाजसेवी जितेन्द्र कुमार दासले...
जितिया पर्व आजदेखि सुरू
राैतहट १२ असोज। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि सुरू भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय र इनारमा गइ...















