आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटन
रौतहट ।। माधव नारायण नगरपालिकाको अन्तर्गत रहेको श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटनअ गरिएको छ।माधवनारायण नगरपालिका वडा नं८पिपरा राजवाडामा आधारभूत स्वा.सेवा केन्द्र को उद्घाटन यस माधवनारायण नगरपालिका...
रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ ।
जिल्लाको देवाही गोनाही ६ कर्कच कर्मैयाका अन्दाजी ४० वर्षका जगरनाथ साह...
रौतहटमा करेन्ट लागेर १ जनाको मृत्यु
रौतहट । जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको...
विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा ४ पक्राउ
रौतहट १८ असार । विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
रौतहटको गरुडा नगरपालिका-४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा संचालन गरेको कवाडी पसलबाट ट्रान्सफर्मरका तार...
यसरी मनाइयो बकर इद
रौतहट १४ असार // मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले...
रौतहटको राजपुर नगरपालिकाको सातौ नगर सभा सम्पन्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाले आफना सातौ नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ । अषाढ १० गते निकै उत्साहका साथ सम्पन्न भएको सातौ नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन...
गौर नगरपालिकाको १२ औं नगर सभा भव्यताका साथ सम्पन्न
रौतहट, १० असार । रौतहटको गौर नगरपालिकामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिदै सम्भावित योजनाहरुलाई पारित गरिएका छन् ।
स्थानीय तह शासन व्यवस्था अनुसार अगामी आर्थिक बर्षको...
वृन्दावन नगरपालिकाको सातौं नगरसभा भव्याताका साथ सम्पन्न, ६१ करोड भन्दा बढी बजेट पारित ।
रौतहट, १० असार ।रौतहटको वृन्दावन नगरपालिकाको सातौं नगरसभा आइतवार भव्याताका साथ सम्पन्न भएको छ ।वृन्दावन नगर कार्यपालिकाको कार्यालय विश्रामपुर स्थित नेरा प्राविमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौं नगरसभा सभ्य...
बाैधीमाई नगरपालिकाकाे नगरसभा भित्र बिवाद , बिराेध रैली प्रदर्शन
राैतहट असार ९ गते –रौतहटको बाैधीमाई नगरपालिकाले आफ्नो ७ औं नगरसभा शुक्रबार बिराेध बिच सम्पन्न गरेको छ ।
नगरसभाबारे वडा अध्यक्ष र कार्यक्रमकाे बैठक बिनानै नगरसभाकाे आयोजना गरिएको आन्दोलनकर्ता कार्यपालिका...
लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु भएको छ । गर्मी बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । शुक्रबार...