बाढी सकंटग्रस्त घोषणा गर्न माग
रौतहट । रौतहटको ५ वटा पालिकाको प्रमुखहरुले संयुक्त रुपमा आईतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाएका छन् । गएको असोज महिनामा आएको भिषण बाढीबाट प्रभावित भएपनि राज्यबाट...
फतुवा बिजयपुर नगरपालिकाको नगर सभा सम्पन्न
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाले शनिबार आठौं नगर सभा सम्पन्न भएको छ ।
स्थानीय तहले असार मसान्तभित्रमा नगर सभा गरी अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याईसक्नु पर्ने...
रौतहटमा पेस्तोलसहित एक व्यक्ति पक्राउ
रौतहट । रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन्...
राजदेवीमा राहत बितरण
रौतहट । रौतहटको राजदेवी नगरपालिकामा बाढ़ी पीड़ित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ ।
गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी नेपाल कास्की पोखराको सहयोगमा राहत सामग्री बितरण गरिएको...
रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु
रौतहट // रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।
युवक अस्लोक...
राजपुर नगरपालिकाको दुई वडामा फैलिएको हैजा नियन्त्रण हुँदै
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको हैजा नियन्त्रण हुँदै गएको छ। स्थानीय प्रशासनबाट समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरू अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि...
श्रीमतीलाई गोली हानेर श्रीमान फरार
सर्लाही / सर्लाहीको हरिपूर्वा नगरपालिकामा बुधवार राति श्रीमतीलाई गोली हानेर श्रीमान फरार भएका छन् ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ५ घर भएका २५ बर्षिय धिरेन्द्र राय यादवले आफनो २३ बर्षिया...
जिल्ला प्रशासन कार्यालयले एक जना गैर आवासिय नेपालीलाई दिए नागरिकताको प्रमाण पत्र
प्रेमचन्द्र झा राैतहट । जिल्ला प्रशासन कार्यालयले साेमबार पहिलो पटक एक जनालाई गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरकाे छ । जर्मनी नागरिक फकरुदिन अलिअहमद शेख लाई प्रचलित...
रौतहटमा हैजा संक्रमण फैलिए
रौतहटमा हैजा संक्रमण फैलिएको छ। जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ४ मा हैजा रोगका बिरामी भेटिएका हुन्।
गत असोज २ गते वडा नम्बर ४ एक जनामा झाडापखाला देखिएको थियो। झाडापाखालाका बिरामीहरुको...
शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिए
राैतहट । आम जनता पार्टी (आजपा) निकटको आम विधार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएको छ ।
आम विधार्थी मोर्चाले आज गौरमा प्रदर्शन गरेको छ । आम...