संक्रमितलाई अस्पताल लैजान खोज्दा तनाव, प्रहरीबाट १२ राउन्ड हवाई फायर
रौतहट, १६ जेठ । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजान खोज्दा रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ ।
संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि अवस्था तनावग्रस्त बन्न पुगेको...
रौतहटमा थप ८ जनामा कोरोना पुष्टि,नेपालमा ३०४ पुग्यो।
अमित ठाकुर।रौतहट।जेष्ठ ०५।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप ८ जना पुरुषमा कोरोना पुष्टि...
रौतहटको चन्द्रनिगाहपुरमा एम्बुलेन्स दुर्घटना
दिपु मिश्र । रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित पुलचोकमा एम्बुलेन्स दुर्घटना भएको छ ।
आइतबार बिहान सर्लाहीको सोल्टी बजार बाट बिरामी लिएर भरतपुर पुर्याएर फर्किने क्रममा चन्द्रनिगाहपुरमा ज १ च...
रौतहटमा थप १० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २९१ पुग्यो
रौतहट ।। देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन् ।...
ईशनाथ नगरपालिका भरीमा १०५० वेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णरुपमा पालना गर्दै ईशनाथ नगरपालिकाले कोरोना महामारीलाई मध्य नजर गर्दै १०५० वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।नगर प्रमुख सन्तोष कुमार मेहताले भारत...
केन्द्र र प्रदेश सरकारको निर्देशन बिपरित गौर नगरपालिका कांग्रेस नेता यादव
अमित ठाकुर जेष्ठ ३ रौतहट।।बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा गौर नगरपालिकाले सरकारको नीति नियम अनुसार राहत बितरण नगर्दा नेपाली कांग्रेसका युवा नेता मोहन यादवले ६...
थप ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि
काठमाडौ ।। शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।
रौतहटका पत्रकारलाइ आरडिसी नेपालले प्रेस ज्याकेट हस्तान्तरण
रौतहट, २ जेष्ठ । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ विरुद्ध रौतहटका पत्रकारलाइ Rdc Nepal ले १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । विपतमा खटिएका रौतहटका संचारकर्मीले...
रौतहट पूर्ण रुपमा बन्द
रौतहट । बारा र पर्सा जिल्लामा एकैपटक ४० जना कोरोना संक्रमीत भेटिएपछि रौतहटमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्ला सुरक्षा समितिले रौतहटमा अति आवश्यक औषधि ,दूध...
कोभिड–१९ को अत्यन्तै जोखिममा रहेका पसलले र सुरक्षाकर्मीहरुलाई गौरीशंकर यादव फाउण्डेशन गौरद्धारा फेस सिल्ड...
रौतहट, ३१ वैशाख । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को अत्यन्तै जोखिममा रहेका पसलले र सुरक्षाकर्मीहरुलाई गौरीशंकर यादव फाउण्डेशन गौरद्धारा फेस सिल्ड र ग्लोब्स वितरण गरेको छ ।करिव...