रौतहट २० साउन ।। कोरोना संक्रमण बढेपछि सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइएको छ ।
सर्लाहीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनले साउन २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू रहने बताए ।