रौतहटमा थप ८ जनामा कोरोना पुष्टि,नेपालमा ३०४ पुग्यो।

अमित ठाकुर।रौतहट।जेष्ठ ०५।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप ८ जना पुरुषमा कोरोना पुष्टि...

रौतहटको चन्द्रनिगाहपुरमा एम्बुलेन्स दुर्घटना

दिपु मिश्र । रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित पुलचोकमा एम्बुलेन्स दुर्घटना भएको छ । आइतबार बिहान सर्लाहीको सोल्टी बजार बाट बिरामी लिएर भरतपुर पुर्याएर फर्किने क्रममा चन्द्रनिगाहपुरमा ज १ च...

रौतहटमा थप १० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २९१ पुग्यो

रौतहट ।। देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन् ।...

ईशनाथ नगरपालिका भरीमा १०५० वेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण

रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णरुपमा पालना गर्दै ईशनाथ नगरपालिकाले कोरोना महामारीलाई मध्य नजर गर्दै १०५० वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।नगर प्रमुख सन्तोष कुमार मेहताले भारत...

केन्द्र र प्रदेश सरकारको निर्देशन बिपरित गौर नगरपालिका कांग्रेस नेता यादव

अमित ठाकुर जेष्ठ ३ रौतहट।।बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा गौर नगरपालिकाले सरकारको नीति नियम अनुसार राहत बितरण नगर्दा नेपाली कांग्रेसका युवा नेता मोहन यादवले ६...

थप ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि

काठमाडौ ।। शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

रौतहटका पत्रकारलाइ आरडिसी नेपालले प्रेस ज्याकेट हस्तान्तरण

रौतहट, २ जेष्ठ । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ विरुद्ध रौतहटका पत्रकारलाइ Rdc Nepal ले १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । विपतमा खटिएका रौतहटका संचारकर्मीले...

रौतहट पूर्ण रुपमा बन्द

रौतहट । बारा र पर्सा जिल्लामा एकैपटक ४० जना कोरोना संक्रमीत भेटिएपछि रौतहटमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्ला सुरक्षा समितिले रौतहटमा अति आवश्यक औषधि ,दूध...

कोभिड–१९ को अत्यन्तै जोखिममा रहेका पसलले र सुरक्षाकर्मीहरुलाई गौरीशंकर यादव फाउण्डेशन गौरद्धारा फेस सिल्ड...

रौतहट, ३१ वैशाख । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को अत्यन्तै जोखिममा रहेका पसलले र सुरक्षाकर्मीहरुलाई गौरीशंकर यादव फाउण्डेशन गौरद्धारा फेस सिल्ड र ग्लोब्स वितरण गरेको छ ।करिव...

महामारीकाे बेलामा जनताकाे साथमा समाजसेवी यादव

अमित ठाकुर रौतहट ३० बैशाख। बिश्वब्यापी फैलिएका नोबेल कोरोना भाईरसमा अाज ५० अौं दिनको लकडाउनमा नेपाल कोरोना संक्रमितको संख्या २०८ पुगेका छन्। संक्रमितको संख्या बढ्दै जाँदा यसबाट बाच्न स्वरुप...

लोकप्रिय

ताजा अपडेट