गौर ईन्स्टिच्युको आईस्लोसनबाट १८ जना कोरोना भाईरस जितेर घर फर्के

रौतहट, जेठ २४ गते । रौतहटको गौर नगरपालिका अवस्थित गौर ईन्स्टिच्यु को आईस्लोसन बाट १८ जना कोरोना भाईरस जितेर आज शनिवार घर फर्केका छ्न ।बीस दिनदेखि आईस्लोसनमा भर्नारथ कोरोना...

अपाङ्गलाई राजनीति अधिकार दिने पहिलो पार्टी कांग्रेस : निधि

अपाङ्ग भएको व्यक्तिहरुको राजनीति सावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय video कन्फेन्स अनलाइन अन्तक्रिर्या कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय उप सभापति एवम उप -...

मेयर पटेल सडक ढलानको शिलान्यास

रौतहट । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले आफना नगरमा हुन सडक ढलान कार्यको शिलान्यास गर्नु भएको छ । विश्व कोरोना महामारीको संकटबाट गुज्रिरहेका बेला आफना नगरका बासीन्दाहरुको स्वास्थ्य सुरक्षामा...

रौतहटमा लकडाउन खुकुलो

रौतहट // रौतहट जिल्लामा शुक्रवार देखि लकडाउन खुकुलो गर्ने निर्णय गरिएको छ । रौतहट उद्योग बाणिज्य संघले व्यवसायीहरु मार्कामा पर्न थालेकोले व्यवसाय व्यापर सञ्चालन गर्नु पर्ने व्यवस्था हुनु पर्ने...

रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट २२ जेठ । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए...

रौतहटमा क्वारेन्टाइनमै आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मीलाई टाउको फुट्यो

रौतहट जेठ २१ : रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमै स्वास्थ्यकर्मी कुटिएका छन्।  राजपुर नगरपालिका–९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मीलाई कुटेका हुन्।  क्वारेन्टाइनमा रहेकाहरुको एक...

रौतहटमा एकैदिन ७४ जनाकाे कोरोना पुष्टि

रौतहट /// रौतहट जिल्लामा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमितको संख्या ३०७ पुगेको छ। आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएकाहरु रहेका...

यमुनामाई गाउँपालिकामा निजि लगानीमा सडक मर्मत

रौतहट ।। रौतहटको यमुनामाई गाउँपालिका वार्ड न ४ मा युवाको टिमले आफनै लगानीमा सडक मर्मत गरेका छन । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवाले आफनो नीजि...

नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति

रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...

संक्रमितलाई अस्पताल लैजान खोज्दा तनाव, प्रहरीबाट १२ राउन्ड हवाई फायर

रौतहट, १६ जेठ । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजान खोज्दा रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि अवस्था तनावग्रस्त बन्न पुगेको...

लोकप्रिय

ताजा अपडेट