प्रदेश समाचारप्रदेश न. २समाचारस्थानीय रौतहटमा आज थप ८६ जनामा कोरोना संक्रमण पुष्टि रौतहट टाइम्स - ३० जेष्ठ २०७७, शुक्रबार २२:२७ 1402 रौतहट ३० जेठ ।। रौतहटमा आज थप ८६ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा १, राजपुर नगरपालिकामा ८५ जनामा संक्रमण देखिएको हो ।