नगरपालिकाद्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
रौतहट । नेपाल भारतको सीमावर्ती क्षेत्रमा बासिन्दाहरु चारपाङ्गे सवारी साधन लिएर सहज रुपमा नेपाल भारत तर्फ आवत–जावत गर्न भन्दै इशनाथ नगरपालिकाद्धारा मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्...
सडकमै धान र परालको चाँग लगाउदा दुर्घटनाको जोखिम
रौतहट । यतिखेर किसानहरुलाई धान भित्रयाउने चटारो लागेको छ तर धानको भारी र पराल सडकमै थुपारेर चाँग लगाउदा दुर्घटनाको जोखिम बढेका छन् । जिल्लाको ग्रामिण भेगका सडकमा नै किसानहरुले...
पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालसम्म तालाबन्दी
रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा बुधबार फेरी अनिश्चितकालसम्मको लागी तालाबन्दी गरीएको छ।
यही महीनाको २८ गते नेपाल पत्रकार महासंघको जिल्ला,प्रदेश तथा केन्द्रमा एकै दिन देशभरी हून लागेको चूनावलाई...
ईशनाथ ७ मा वडाध्यक्षमा कांग्रेसका खलिक विजयी
रौतहट – रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...
इशनाथमा नयाँ हाकिम गुप्ता हाजिर
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा नन्दकिशोर गुप्ता हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुप्ता हाजिर भएका हुन् । उनलाई...
टाटा सुमो र मोटरसाईकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित राजमार्गको पश्चिम धन्सार पुल नजिक पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार...
राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न भएको छ । आ.व. २०८०।०८१ बाट नगर सभाबाट पारित गरेको कृषि मिटरको महसुल नगरपालिकाले तिर्न भएको छ । किसानलाई सहुलियतका...
गौर समनपुर सडक निर्माण नगरेको भन्दै स्थानीयले बुझाए सिडिओलाई ज्ञापनपत्र
रौतहट । निर्माण कम्पनीले समयमा सडक निर्माण गर्न नसकेको भन्दै स्थानीयहरुले मधेश प्रदेशका एक पुर्व राज्य मन्त्रीको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । रौतहटको गौर समनपुर...
मालपोत कार्यालय गरुडालाइ अति आवश्यक सामाग्री सहयोग
रौतहट । रौतहटको गरुडा नगरपालिकाले मालपोत कार्यालय गरुडालाई कार्यालय सञ्चालनमा आवश्यक पर्ने सामाग्रीहरु एक कार्यक्रमवीच सहयोग गरेको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले गरुडास्थित रहेको मालपोत...
राैतहटमा एक वृद्धकाे हत्या
रौतहट । रौतहटको गौर नगरपालिका वार्ड न ५ मा एक व्यक्तिलाई हत्या गरि फालिएको अवस्था शव फेला परेको छ ।
गौर नगरपालिका वडा नम्बर ५ कोईरी टोल स्थित एक वृद्धलाई...