दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् । दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...

रौतहटमा करेन्ट लागेर १ जनाको मृत्यु

रौतहट । जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको...

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा- वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा...

अख्तियारमा झुटो उजुरीको चाँङ, आठसय उजुरीमा चारसय झुटो

श्रीजना नेपाल हेटौडा–कोही सार्वजनिक पद धारण गरेको व्यक्तिसँग केही असमझदारी भए उसलाई दुःख दिने नियतले अख्तियारमा बेनामे उजुरी दिने उजुरीकर्ताको संख्या बढ्दो रहेको पाइएको छ । जसको कारण अख्तियारका...

राज्यमन्त्री डिम्पल झाले दिइन् राजिनामा

जनकपुर // प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री पदबाट उनले राजिनामा गरेकी हुन् ।मंगलबार राजिनामा पत्र...

दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको...

मौलापुरमा नमुना दलित बस्ती हस्तान्तरण

रौतहट ६ माघ - रौतहटको मौलापुर नगरपालिकाको मौलापुरमा मंगलबार नमुना दलित बस्ती सम्बन्धित समुदायलाई हस्तान्तरण गरिँएको छ। राष्ट्रपति  विद्यादेवि भन्डारीले घर र लालपुर्जा एक साथ हस्तान्तरण गर्ने र दलित...

परोहा नगरपालिकामा माण्डवीको नयाँ परियोजना

रौतहट । फाल्गुन २२ । गैरसरकारी संस्था माण्डवीले रौतहटको परोहा नगरपालिकामा नयाँ परियोजना सुरु गरेको छ । विगत देखि नै रौतहट सहितका जिल्लाहरमा विभिन्न परियोजना संचालन गरेर स्थानियवासीको मन...

परोहा नगरपालिकाको खाद्यान्न सामाग्री राहत घर घरमा आज देखि नगरभरिका २२ सय असहाय परिवारलाई...

अभिमनु कुमार पटेल, रौतहट, २० चैत । परोहा नगरपालिकाले आज देखि आफनो नगरभरिको गरिब, असहाय र मजदुर परिवारहरुलाई विभिन्न खाद्यान्न सामाग्री वितरण सुरु गरिएको छ । कोभिड १९ नोबेल...

गरुडा नगरपालिकाले अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी परिवारलाई खाद्यान्न

रौतहट ८ बैशाख। विश्वब्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका पार्जन गरिरहेकाे परिवारलाई गरुडा नगरपालिकाले अाज जयनगरमा...

लोकप्रिय

ताजा अपडेट