जनकपुर बोल्ट्सको ऐतिहासिक जितमा मधेशमा दीप प्रज्वलन, खेलप्रेमीहरूले मनाए खुसी

रौतहट । जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुशीमा आज साँझ मधेशी क्रान्ति वीपी चौकमा खेलप्रेमी युवाहरूको समूहले दीप प्रज्वलन गरी उत्सव मनाएका छन्। कार्यक्रम युवा नेता मुना यादवको अध्यक्षतामा सम्पन्न भएको...

सीमा क्षेत्रका नागरिक संग अन्तरक्रिया र सरसफाई कार्यक्रम संचालन

रौतहट । सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकहरु संग अन्तरक्रिया गर्दै दशगज्जामा सरसफाई कार्यक्रम संचालन गरियो । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटद्धारा इशनाथ नगरपालिकाको नेपाल भार दशगज्जा...

रौतहटमा कुटपिट गर्दै मोबाइल चोरी गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सार्वजनिक सडकमा कुटपिट गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्। मिति २०८१ साल माघ ४ गते राति करिब १०:१५ बजे, चन्द्रपुर–५ स्थित...

गौर नगरपालिकाको १६औं नगर अधिवेशन भव्य रूपमा सम्पन्न

रौतहट — गौर नगरपालिकाको १६औं नगर अधिवेशन सोमबार नगर कार्यपालिकाको कार्यालय परिसरमा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नगरप्रमुख शम्भु साहले गरे। सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका नगरप्रमुख साहले...

ईशनाथमा दुई महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान तथा विदाई

रौतहट । रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत कार्यरत दुईजना महिला स्वास्थ्य स्वयंसेविका अनार देवी र मालती वर्मालाई दोसाला ओढाई सम्मान तथा विदाई गरिएको छ। नगर प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले...

रौतहटमा अवैध गाई तस्करी, दुई जना पक्राउ

रौतहट । नेपाल–भारत सीमामा अवैध रूपमा गाई तस्करी गर्न खोज्ने गिरोहहरू सक्रिय हुँदै गर्दा रौतहट प्रहरीले कडाइका साथ निगरानी बढाएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा गाई र बाछो...

गरुडा नगरपालिकाले बिधालयमा बैग र बेन्च डेस्क सहयोग

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय पिपरिया दो.मा २ सय स्कुल बैग र बिस सेट बेन्च डेस्क वितरण गरिएको छ । गरुडा नगरपालिकाका...

गौर भन्सार कार्यालयमा स्क्रैप लिलामी: प्रक्रियामा सेटिंगको आशंका

रौतहट । गौर भन्सार कार्यालयले बिहीवार मुद्दा नम्बर ७१ अन्तर्गत स्क्रैप लिलामी सम्पन्न गरेको छ। लिलामी प्रक्रियामा ९४ फर्म विक्रीका लागि सूचना प्रकाशित गरिए पनि केवल ४ फर्मले मात्र...

परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण

रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...

गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

रौतहट । रौतहटको गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ । गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादवले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५९ करोडको बजेट ल्याएको घोषणा...

लोकप्रिय

ताजा अपडेट