रौतहट ०४ जेठ ।। कोभिड -१९ कोरोना भाईरसले गर्दा विश्व नै जोखिम पुर्ण अवस्था रहेका छन् । अहिले नेपाल देश समेत अछुतो रहेन यहाँ कोरोनाका कारण नेपालमा हाल २९१ पुगि सक्यो । नेपाल मा हाल्ल २७ वटा जिल्लामा पोजिटिभ पुष्टि भैई सकेको छ । केन्द्रिय सरकारले लकडाउन घोषणा गरि नियन्त्रणमा लिएको पाईएका छ्न्न। खुल्ला सिमानाले गर्दा भारतबाट लुकिछिपि आएको व्यक्तिमा दिन प्रती दिन कोरोना पुष्टि भैई रहेकोे अवस्था छ । सुरक्षा व्यवस्थापनको कमजोरी पनि हो कि भारत व्यवस्थापनको कमजोरी पाईएको छ। तर हाम्रो देशको नागरिकलाई सरक्षण गर्नु सरकारको जिम्मेवारी हो । यसको सहि तरिकाले व्यवस्थापन नभई लापरबाही भएको पाईछ । यसको विषयमा न प्रदेश सरकार र स्थानीय सरकार गम्भीर रूपमा खासै चासो दिएको देखिन्न् । समाजिक रुपमा कम्तीमा ३ मिटर दुरिमा बस्नु पर्छ भनी विभिन्न सचार माध्यमले दिनरात सूचना दिई रहेका छन् । नेपाल सरकारले ल्याउन लागेको बजेट कार्यक्रम देश मुखी होइन नेताकार्यकर्ता मुखी हुने छन् । नीति तथा बजेट विकास कार्यक्रममा सबै प्रदेश विशेष गरि रोग नियन्त्रण र अस्पताल बनाउने विषयमा सम्बोधन गरेको देखियो तर व्यवस्थापन उनमुल गर्न यसको रिसर्चमा मा भने कुनै लगानी देखिएन । ससदको कोषमा रहेका रकम भने दुरुपयोग भइ कहि कतै उपलब्धि मा खर्च नभई नेताकार्यकर्ता पालने एउटामात्र बाटो हो । विकासको नाममा करोडौं भ्रष्टाचार हुने हाम्रो मुलुकमा दोषी माथी कुनै कार्वाही भएको देखिदैन । सरकारको नेतुत्व गर्न कम्युनिष्ट मन्त्रीहरूमा कुनै नयाँ कार्य गर्नको लागि कुनै भिजन भने पटकै देखिन्न । राजनीति पुर्वाग्रहको कारण हाम्रो देशमा बजेट व्यवस्थापन हुदैन । यहाँ करोडौंको कमिसन चलखेलले गुणस्तरहिन काम मात्रै भएको पाईछ्न्न। केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार पैसा कमाउने भ्रष्टाचार गरि रहेकोे अवस्था छ । एउटा उखान मा भनिछ्न्न ???? सतिले सरापेको हाम्रो देश हो।। रहेछ यहाँ कुर्सी टिकाउन राजनीति चलखेल मात्रै धेरै हुन्छ । देशमा समृद्धि ल्याउन कहिले सरकारले कार्य गर्दैन । राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएर आफ्नो ईमानलाई बैईमान बनाउन सकृय भएको हुन्छ । दुई तिहाई दम्ब देखाई निर्दोष जनतालाई बिना कामको दु:ख र कष्ट दिने मात्रै काम गर्द्छ्न्न। अन्तर्राष्ट्रिय मुलुकले विकासको कार्यलाई धेरै प्राथमिकता दिई राज्यको जिम्मेवारीलाई ईमानदारीका साथ काम गर्छन । हाम्रो देशका नेताहरू विभिन्न राष्ट्र नगएको होइन विभिन्न विकसित राष्ट्र गएर भ्रमन गरि आयाता पनि नेपालमा भने लागू गर्न चाहन । त्यसैले समाजिक र आर्थिक रूपमा पछाडि परेको हो। मासिक रूपमा हामी पछाडी परेकाले काम गर्न जागर भने अझै पनि देश बिकासमा निश्चित रुपमा आशावादी हुने छै । अहिले कम्युनिष्ट सरकारले किन बनाउदैन ७ प्रदेशमा विशेष अस्पताल ? भाईरसले जोखिम मोल्नु दुर्भाग्यपूर्ण हुनेछन् त्यसलै आई परेका विपतिलाई कसरी सामाना गर्न भनेर पुर्व तयारी पुर्ण रुपमा हुनुपर्छ । केन्द्रिय सरकार र प्रदेशको लापरबाहीले आउदो दिनमा झन झन समस्या जटिल हुँदै जान्छन् । त्यसैले अस्थिरतालाई सामाना गर्न सबै प्रदेशमा ५०० सयजति बेड भएको विशेष अस्पताल कहिले बनाउला भदै जनताले प्रश्न गर्दै छन् त्यसमा मेरो ? पनि छ । यस्तो कार्या तुरुन्त लागू गर्न कांग्रेस युवा नेता नितिश कुमार गुप्ताले बताउनु भएको छ ।