आसमान नेपालको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक कार्यक्रम स्वास्थ्य कार्यालय गौर, रौतहटमा...
ईशनाथ ७ मा वडाध्यक्षमा कांग्रेसका खलिक विजयी
रौतहट – रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...
ईशनाथ नगरपालिकामा चिसोका कारण बिधालय बन्द
रौतहट – ईशनाथ नगरपालिकाले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मगलबार एक...
निजी पैसाले विद्यालयका लागी जग्गा किने
रौतहट // रौतहटमा एक जना प्रधानाध्यापकले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई दान दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ उचिडिह गाउँमा सञ्चालनमा रहेको आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति...
आर्थिक चलखेल गरेकाे अराोप लगाउदै पूर्वाधार विकास कार्यालयमा ताल बन्द
रौतहट, १३ वैशाख । रौतहट सदरमुकाम गौर स्थित पूर्वाधार विकास कार्यालयमा नेपाली काँग्रेसले ताला लगाइदिएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादवले प्रदेशबाट आएको विकास...
गरुडा नगरपालिकाको ११औं नगरसभा सम्पन्न
रौतहट । रौतहटको गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन बिहीबार सम्पन्न भएको छ । रौतहटमा पहिलो कटहरिया नगरपालिका र दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं...
दुर्गा भगवती गाउँपालिकाका अध्यक्षद्वारा उपाध्यक्षको गतिविधिप्रति आपत्ति
रौतहट – दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले गाउँपालिकाका उपाध्यक्षद्वारा गरिएको गैरकानुनी र अनियमित गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्षले गाउँ कार्यपालिकाको कार्यालयको लेटरप्याड...
गौर राइस मिल्सको जग्गा बिक्रीको विरोधमा प्रदर्शन
दिलीप पाण्डे रौतहट । रौतहट सदरमुकाम गौरस्थित गौर राइस मिल्सको जग्गा बिक्री गर्न नपाइने भन्दै स्थानीय जनता युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् ।...
रौतहटमा मीटर ब्याजी पक्राउ
रौतहट / रौतहटमा मीटर ब्याजी पक्राउ अर्थात साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मीटर ब्याजीहरुमाथी रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर...
चिसोको प्रभावलाई मध्यनजर गर्दै गरुडा र राजपुर नगरपालिकामा काठ वितरण
रौतहट जिल्लामा पछिल्लो समय चिसोको प्रकोप तीव्र रूपमा बढिरहेको छ । लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोले दैनिक कामकाजमा...















