त्रिशूलीमा ज्यान गुमाएको परिवारलाई बौधीमाई नगरपालिकाका ११ जनाका परिवारलाई नगर प्रमुख यादबले नगद सहयोग
रौतहट । त्रिशूलीमा बेपत्ता बससँगै मृत्यु भएका रौतहट जिल्लाको बौधीमाई नगरपालिकाका ११ जनाका परिवारलाई नगर प्रमुख प्रदिप यादबले नगद सहयोग गरेका छन् । यही असार २८ गते काठमाडौंबाट गौर...
आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards –...
‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा शुक्रबार ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना तथा...
जन्ती बोकेको गाडी नहरमा खस्यो, २ जनाको मृत्यु
रौतहट । रौतहटको गढिमाई नगरपालिकामा (बरात)जन्ति सवार भारतीय नम्वरको स्कारपीयोे शुक्रवार विहान पल्टेर दुर्घटना हुँदा त्यसमा सबार दुई जनाको मृत्यु भएका छन् ।
रौतहटबाट सर्लाही तर्फ जाँदै गरहेका एचआर ७०...
मालपोत कार्यालय गरुडालाइ अति आवश्यक सामाग्री सहयोग
रौतहट । रौतहटको गरुडा नगरपालिकाले मालपोत कार्यालय गरुडालाई कार्यालय सञ्चालनमा आवश्यक पर्ने सामाग्रीहरु एक कार्यक्रमवीच सहयोग गरेको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले गरुडास्थित रहेको मालपोत...
रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताला ९ दिनपछि खुल्यो
रौतहट — रौतहटको कटहरिया नगरपालिकामा उपप्रमुख केही वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि मंगलबार खोलिएको छ । नगरप्रमुख अजयप्रकाश जैसवालले आफै धर्नामा बसेका जनप्रतिनिधिहरुसित वार्ता गरेपछि ताला खोलिएको...
इशनाथमा नयाँ हाकिम गुप्ता हाजिर
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा नन्दकिशोर गुप्ता हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुप्ता हाजिर भएका हुन् । उनलाई...
रौतहटमा ट्रेक्टर पल्टिदा चालकसहित दुई जना घाइते
रौतहट । रौतहटको राजपुर नगरपालिका वार्ड न.२ फतुहा महेशपुरमा हुलाकी राजमार्गमा फलामे छड लोड भएको ट्रेक्टर मंगलवार दिउसो पल्टिदा चालक सहित दुई जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ...
गौर समनपुर सडक निर्माण नगरेको भन्दै स्थानीयले बुझाए सिडिओलाई ज्ञापनपत्र
रौतहट । निर्माण कम्पनीले समयमा सडक निर्माण गर्न नसकेको भन्दै स्थानीयहरुले मधेश प्रदेशका एक पुर्व राज्य मन्त्रीको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । रौतहटको गौर समनपुर...
आज साउनको पहिलो सोमबार
रौतहट । साउनको पहिलो सोमबार आज शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
गौर नगरपालिका वार्ड न २ महादेवपट्टी,बसतपुर, शिवनगर,मौलापुरमा रहेको भगवान शिवको मन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ...