यूएईको नवौं विकेट खस्यो
काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो । नवौँ विकेटका रुपमा आसिफ...
वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो
काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
चन्द्रपुर नगरपालिकाले शुन्यका विरुद्ध ६ गोलले नुवाकोटको बिदुर नगरपालिकालाई हराउँदै शानदार जित हात पारे
रौतहट । रौतहटमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा घरेलु मैदानमा रहेको चन्द्रपुर नगरपालिका फराकिलो गोल अन्तरले विजयी भएको छ ।
आइतबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले शुन्यका...
सिटी र लेस्टर एफए कपको चौथो चरणमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको खेलमा सिटीले चौथो श्रेणीको क्लब पोर्ट भेललाई ४–१ गोलले...
महिला भलिबल टोली नगद पुरस्कारसहित सम्मानित
काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको उपाधि जित्नेवित्तिकै सरकारले भलिबल...
बन्दीपुर दौडको उपाधि काठमाडौँका यादवलाई
तनहुँ।। तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौँका अजितकुमार यादवले जितेका छन्। बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधि यादवले जितेका हुन्।
बन्दीपुरको डुम्रेबजारदेखि...
कहिल्यै नटुङ्गिने काजुको फुटबल करियर
एउटा फुटबलरले मैदानमा सक्रिय फुटबल खेल्ने उमेर सामान्यतः ३५ वर्षसम्म हो । अझ अधिकांश खेलाडीले ३० लाग्दा नलाग्दै सक्रिय फुटबलबाट सन्यास लिने गर्छन् । जापानका काजुयोसी मिउरालाई भने मैदानमा...
पोखरामा प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’
कास्की । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ ।
नेपाल...
मनमोहन स्मृति क्रिकेटः आर्मी फाइनलमा
काठमाडौं, माघ १ ।। विभागीय त्रिभुवन आर्मी क्लव, सुनसरीमा जारी मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा आर्मीले प्रदेश २ लाई ६४ रनले पाखा...
२१ सेकेन्डमै लुकाकुको गोल
काठमाडौ ।। कोपा इटालिया कप फुटबलमा इन्टर मिलानका स्टार रोमेलु लुकाकुले खेल सुरु भएको २१ सेकेन्डमै गोल गरेका छन् । लुकाकुको दुई गोल सहयोगमा मङ्गलबार राति इन्टरले काग्लीयरीलाई ४–१...