खेलकुदमुख्य समाचार वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो रौतहट टाईम्स - १८ बैशाख २०८०, सोमबार १२:०१ 226 काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।