विद्यालयमा कम्प्युटर चोरी गर्ने ३ युवक पक्राउ

रौतहट, जेठ २९ — रौतहटको कटहरिया नगरपालिका–१ स्थित माध्यमिक विद्यालय भषेडवाबाट कम्प्युटर चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। चोरीको घटना शनिबार राति भएको भए पनि उनीहरूलाई...

सवारीको ठक्करबाट एक युवकको मृत्यु

रौतहट : पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर-१ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बिहीबार बिहान दुर्घटनामा परेर सोही ठाउँका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी...

रौतहटमा लुटपाट प्रयास : दुई जना पक्राउ, अन्यको खोजी जारी

रौतहट – रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. १ स्थित झाझपुल नजिक लुटपाटको प्रयासमा संलग्न दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब १:३० बजे ७/८ जना...

प्रमुख प्रशासकीय अधिकृत गुप्ताको कार्यशैलीको प्रशंसा

रौतहट । रौतहटको इशनाथ नगरपालिकाले पछिल्लो एक वर्षको अवधिमा प्रशासनिक दक्षता, सेवा प्रवाह, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस...

रौतहटमा युवकमाथि महिलाद्वारा ब्ल्याकमेल गरेको आरोप, दुई पक्षबीच आरोप–प्रत्यारोप

दिलिप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिका–५ निवासी २० वर्षीय मनिष कुमार जैसवालले आफूलाई सड्यन्त्रपूर्वक फसाइ आर्थिक, मानसिक र शारीरिक शोषण गरेको आरोप लगाएका छन् । मंगलबार पत्रकारहरूसँग कुरा...

रौतहटको गरुडामा सुशासन सम्बन्धि एतिहासिक प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न

रौतहट । महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्। रौतहटको मध्यभाग गरुडा स्थित पत्रकारहरुको साझा एव लोकप्रिय सस्था तराई बिकास...

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने

रौतहट ।। समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस...

रौतहटको आनन्द हस्पिटलका सञ्चालक पक्राउ

रौतहट : रौतहटको गरुडा नगरपालिका-५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद जयसवाल पक्राउ परेका छन् । मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइएपछि जयसवाललाई पक्राउ गरिएको रौतहट...

गौर नगरपालिकाद्वारा अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन हस्तान्तरण

दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार सेवामा सुधार ल्याउने उद्देश्यले गर्भवती महिला तथा पाठेघरसम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन...

रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप

रौतहट– रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीचको विवाद चुलिँदै गएको छ। महासचिव रविन्द्र गोपालीले अध्यक्ष पण्डित प्रसाद जयसवालले कार्यकाल लम्ब्याउने मनसायका कारण संघ लथालिंग बन्दै गएको आरोप लगाएका...

लोकप्रिय

ताजा अपडेट