रौतहटमा दाइजोको कारण बुहारीलाई हत्या गर्ने प्रयास

दिलीप पाण्डेय रौतहट ४ जेठ । रौतहटको राजदेवी नगरपालिका वार्ड न.१ पथरा टोलमा एक सुको दाइजो नदिएको भन्दै सासु ससुरा र नन्द समेतले आफनै बुहारीलाई हत्या गर्न प्रयास बिफल...

तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली

रौतहट ।। भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर भन्डारण गरिएको अवस्थामा रासायनिक मल युरिया र डिएपि बरामद गर्न रौतहट प्रहरीले चार राउन्ड गोली चलाएको छ। रौतहटको राजपुर नगरपालिका ५ स्कुल...

सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ

बारा । बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत...

चोरीको मोटरसाइकल चढ्ने सशस्त्र प्रहरीका सप्रनी खड्कालाई जोगाउन विभागिय चलखेल

सर्लाही, १३ वैशाख । चोरी भएको मोटरसाइकलमा सशस्त्र प्रहरीका इन्सपेक्टरले सरकारी नम्वर प्लेट राखेर चलाईरहेको अवस्थामा पक्राउ परेपनि आरोपितलाई जोगाउन विभागिय चलखेल सुरु भएको छ ।सर्लाही मलंगवा स्थित नुतन...

मिटरब्याज पीडितमाथि लाठी र पानीको फोहोरा

काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर आन्दोलन...

आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका...

गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रौतहट ३० चैत । रौतहटको गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकोे छ । नगरपालिकाको आयोजनामा बिहिवार श्री नमूना माध्यमिक बिधालयको प्राङ्गणमा कार्यक्रम भएको थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित...

१ सय १८ केजी चरेससहित ३ जना पक्राउ

पर्सा । पर्सामा ठुलो परिणाममा गाँजा र चरेससहित ३ जना जनालाई  प्रहरीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट १ सय १८ केजी चरेस र ४ केजी गाँजासहित उनीहरूलाई...

रौतहटमा आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको...

सिंहदरबार अगाडि प्रदर्शन गर्दा मिटरब्याज पीडित पक्राउ

काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने,...

लोकप्रिय

ताजा अपडेट