फेरि पर्सामा २२ जनामा कोरोना संक्रमण

श्रावण २६ बिरगंज ।। पर्सामा  थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसिआर परीक्षणमा ६ महिलासहित २२ जना संक्रमीत थपिएको नारायणी अस्पतालका मेडिकल...

राजदेवी नगरपालिकामा गुणस्तरीय राहत :- नेता यादव

रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा राहत वितरणमा अहिले सम्म कुनै किसिमको गड़वड़ी नदेखिएको नेकपाका नेता एवं नगरप्रमुखका प्रत्यासी भिखारी प्रसाद यादवले बताउनु भएको छ ।नेकपाको जिल्ला सदस्य समेत रहेका...

निशुल्क स्वास्थ्य शिविर र दलित विपन्न गरिबलाई कम्वल वितरण

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा राजदेवी नगरपालिकाको बडहर्वा टोलमा निशुल्क स्वास्थ्य शिविर र दलित विपन्न गरिबलाई कम्वल वितरण गरिएको छ । आरडीसी नेपालको सहयोगमा बडहर्वा टोलको...

अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्नेछ

काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।  विधेयकका प्रावधानले...

भोजपुरी स्टार दिनेशलाल अभिनेत्री आम्रपाली रौतहट आउने

रौतहट ।। रौतहटको मौलापुर क्षेत्रमा १ हजार २ सय वर्ष पुरानो मन्दिर फेला परेको अवसरमा उक्त आयोजन गर्न लागिएको हो ।१ हजार २ सय वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर...

एलआईसी नेपाल लिमिटेडको सेटिंगमा आम नागरिकहरुको अर्बौंअर्ब रकम स्वाहा

विमा योजना अनुसार एलआईसी नेपाल लिमिटेडले एजेन्टहरु संगको सेटिंगमा आम नागरिकहरुको अर्बौंअर्ब रकम स्वाहा पार्ने अभियानमा अघि बढेको कम्पनीद्धारा जारी गरिएका निर्देशिकाबाट प्रष्ट भएका छन् । एलआइसी नेपाल लिमिटेडद्धारा विमा...

स्थापना दिवसमा आश्रममा सहयोग

हेटौंडा–मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको आठौं स्थापना दिवसको अवसरमा हेर्टौंडा– २ मा रहेको ओम वृद्धाश्रममा नगद सहयोग गरिएको छ । आश्रमको भवन निर्माणको लागि सहयोगस्वरुप मोबाइल एशोसिएसनले नगद १०...

आलम प्रकरणको सत्य तथ्य समाचार लेख्न जिप्रका को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने

अमित ठाकुर।रौतहट।कार्तिक २४। क्षेत्र नंबर २ का निलम्बित सांसद अफताब आलमले पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले मिति २०६४र११र२७ गते आफ्नै काकाको घरमा बम बनाउन लाग्दा बम विस्फोट...

महिलाले जन्माइन् तीन सन्तान

५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तीन सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ । प्रसुतिकाे लागेपछि जनकपुरधाम उपमहानगरपालिका...

नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति

रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...

लोकप्रिय

ताजा अपडेट