भोजपुरी स्टार दिनेशलाल अभिनेत्री आम्रपाली रौतहट आउने

5000

रौतहट ।। रौतहटको मौलापुर क्षेत्रमा १ हजार २ सय वर्ष पुरानो मन्दिर फेला परेको अवसरमा उक्त आयोजन गर्न लागिएको हो ।१ हजार २ सय वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर भेटिएपछि महादेवको विशेष अनुष्ठानका लागि मन्दिर परिसरमै महायज्ञको आयोजना गरिएको हो।यी भोजपुरी क्षेत्रका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे लगायतका कलाकार रौतहट आउने भएका छन्।मधानी महायज्ञ’मा सहभागी हुन निरहुआ र दुबे नेपाल आउन लागेका हुन ।दुई सुपरस्टारका साथमा गायिका इन्दु सोनाली पनि रहने बताइएको छ । यो उत्सव फागुन ४, ५ र ६ गते गरी तीन दिनको चल्ने बताइएको छउक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागिता रहने जनाइएको छ।