हेटौंडाको बुद्धचोकबाटै सडक विस्तार सुरु गरिने
हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ...
भोजपुरी स्टार दिनेशलाल अभिनेत्री आम्रपाली रौतहट आउने
रौतहट ।। रौतहटको मौलापुर क्षेत्रमा १ हजार २ सय वर्ष पुरानो मन्दिर फेला परेको अवसरमा उक्त आयोजन गर्न लागिएको हो ।१ हजार २ सय वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर...
देवाही गोनाही नपाका जनप्रतिनिधिहरुले मागे नेकपाका मन्त्रीको बर्खास्ति
वैश्वका कोरोना महामारीको रोकथाम र नियन्त्रणमा हाम्रो देवाही गोनाही नगरपालिकाले लकडाउनको सुरुसंगै प्रभावकारी ढंगले कार्य अगाडि बढाईरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख...
मानव सेवा केन्द्रमा शुभकामना आदानप्रदान कार्यक्रम
रौतहट, २९ असोज । मानव सेवा केन्द्र गौरद्धारा बडा दशै, दिपावली र छठ पर्वको पुनित अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाएका छन् ।मानव सेवा केन्द्रको गौर नपा २...
तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली
रौतहट ।। भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर भन्डारण गरिएको अवस्थामा रासायनिक मल युरिया र डिएपि बरामद गर्न रौतहट प्रहरीले चार राउन्ड गोली चलाएको छ।
रौतहटको राजपुर नगरपालिका ५ स्कुल...
कटहरिया नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रमा एमडी डाक्टर चौधरी हाजिर
रौतहट २७ बैशाख । रौतहटको कटहरिया नगरपालिका -५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा काठमाडौं वीर होस्पिटलका एमडी जेनेरल सर्जन डाक्टर ज्ञानेश चौधरीलाई एक कार्यक्रमका बिच कटहरिया नगरपालिकाको मेयर...
गरुडा नगरपालिकामा कठ्याङ्ग्रिँदो चिसोबाट प्रभावितलाई राहत प्रदान
रौतहट । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले कठ्याङ्ग्रिँदो चिसोले नगरवासीलाई गम्भीर रूपमा प्रभावित गर्ने खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन्। चिसोको बढ्दो प्रभावले जनजीवन प्रभावित...
प्रमुख प्रशासकीय अधिकृत गुप्ताको कार्यशैलीको प्रशंसा
रौतहट । रौतहटको इशनाथ नगरपालिकाले पछिल्लो एक वर्षको अवधिमा प्रशासनिक दक्षता, सेवा प्रवाह, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस...
प्रदेश २ मा आइतवार सार्वजनिक विदा
प्रदेश २ मा आइतवार सार्वजनिक विदा हुने भएको छ । मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले कार्तिक २४ गते विदा दिने निर्णय गरेको...
रौतहटमा स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ
रौतहट ।। रौतहटमा नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौँडाका दुई जना रौतहटमा पक्राउ परेका छन् । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवै जनालाई...













