लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु

रौतहट ।। रौतहटको कटहरिया स्थित लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका- ५ स्थित रहेको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर सोनु साह कानुको मृत्यु भएको...

प्रादेशिक अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई सम्मानस्वरुप बिदाई कार्यक्रम सम्पन्न

राैतहट – रौतहटको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी...

रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ । जिल्लाको देवाही गोनाही ६ कर्कच कर्मैयाका अन्दाजी ४० वर्षका जगरनाथ साह...

रौतहटमा करेन्ट लागेर १ जनाको मृत्यु

रौतहट । जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको...

प्रहरी निरीक्षकद्वारा जवानलाई यातना !

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले...

गोली प्रहारबाट एकजना गम्भीर घाइते, प्रहार गर्ने पेस्तोल गोलीसहित पक्राउ

जनकपुरधाम । महोत्तरीमा आज साँझ गोली चलेको छ । एक युवकमाथि अन्धाधुन गोली चलाउँदा गम्भिर घाईते भएका छन् ।  महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोली प्रहारबाट एक युवक गम्भिर घाईते भएको हो...

विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा ४ पक्राउ

रौतहट १८ असार । विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। रौतहटको गरुडा नगरपालिका-४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा संचालन गरेको कवाडी पसलबाट ट्रान्सफर्मरका तार...

घट्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ...

मौलापुरमा आमा र २ वर्षीया छोरीको हत्या

१६ असार, रौतहट । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो ।...

अरुको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना पक्राउ

दिलिप पाण्डे रौतहट १५ असार : रौतहटमा रहेको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट एक सेवाग्राहीको रकम झिकेको गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-३ का रामेश्वर राय यादवको...

लोकप्रिय

ताजा अपडेट