कृषक समुहलाई सिचाइ को लागि बिधुतिय मटर तथा दमकल बितरण

1998

अभय दुबे कलैया || बाराको प्रसौनी गाउँपालिका कृषि शाखा द्वारा कृषक समुहलाई बिधुतिय मटर तथा दमकल बितरण गरिएको छ ।गाउँपालिकाको ८५% अनुदानमा बिधुतिय मोटर ५ वटा र दमकल १५ वटा बितरण गरिएको छ । स्थानीए किसानलाई सिचाई गर्न अति नई कठिनाई भए पछि उक्त सामाघ्रिह बितरण गरिएको छ । प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ताले भन्नु भयो कि किसानको लागि हामी सदेव सक्दो सहायो गर्छु ।

यसका साथै अरु अरु स्थानी सरकारले पनि किसान हरुको लागि सक्दो सहयोग गर्नु पर्छ । राजनीति त् अगाडी पछाडी भई रहन्छ तर स्थानीए जनताले समयमा सिचाई गरेन भने हामि सबै भोखै मर्नु पर्छ तेसैले हामी सबै स्थानीए थाहका जनप्रतिनिधि संग किसानको लागि बिभिन्न सेवा सुबिधाको व्यस्था गर्नु पर्छ बने उहाले आफ्नो भनाई राख्नु भयो । कार्क्रममा प्रसौनी गाउँपालिका उपाध्यक्ष गिता साह र कृषि शाखाका मनिप्रकाश स्राफ्फ़, रुपनारायण महतो, निप्पू गुप्ता लगायत किशानहरु को सहभागिता थियो । भने कार्यक्रमको अध्यक्षता प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ताले गर्नु भएको थियो ।