स्वास्थ्यकर्मी संघर्ष समितिले सभामुखलाई ज्ञापनपत्र बुझायो
रौतहट — रौतहटको सदरमुकाम गौरमा आयोजित १२औं महिला साइकल दौड प्रतियोगिताको अवसरमा सि.अ.हे.व/सि.अ.नमी पाचौं तहका स्वास्थ्यकर्मी संघर्ष समितिले मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई ज्ञापनपत्र बुझाएको छ।
संघर्ष समितिले मधेश प्रदेश...
इशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गुप्ताको कार्यशैलीको प्रशंसा
रौतहट । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताको कार्यशैली सराहनीय रहेको नगर कार्यपालिकाले जनाएको छ । यहि माघ २८ गते सोमबार बसेको सातौं कार्यपालिका बैठकले गुप्ताको...
वडा सचिवमाथि कार्यकक्षमै कुटपिट: नेपाल निजामती कर्मचारी युनियनको विरोध
रौतहट । गण्डकी प्रदेश, तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका ६ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव तथा वरिष्ठ प्रशासन सहायक नविन भुषालमाथि कार्यालय समयमा कार्यकक्षमै कुटपिट तथा अमानवीय दुर्व्यवहार भएको...
पतौरा महादेव मन्दिरमा अधुरै उत्खनन छोडेर सरकार भाग्न मिल्दैन् –प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा ध्यान नदिएको...
जिल्ला अदालत रौतहटबाट फरार १३ जना प्रतिवादी पक्राउ
रौतहट, फागुन ५ – जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्धामा जरिवाना सजाय तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी टोलीले...
रौतहटमा अग्निपीडितलाई जस्ता पाता, मुसहर समुदायलाई ज्याकेट र टोपी वितरण
रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा गत पुष महिना राति भएको आगलागीका कारण आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । पीडित परिवारलाई प्रारम्भिक राहतस्वरूप विभिन्न...
आसमान नेपालको आयोजनामा युवा च्याम्पियनहरुका लागि एसआरएचआर पोडकास्ट कार्यशाला सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा तथा आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने एसआरएचआर (यौन र प्रजनन स्वास्थ्य र अधिकार) पोडकास्ट...
लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाको सरोकारवालाहरुसंग लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण एक दिने कार्यक्रम गौरको होटल सिया पैलेसको सभाहलमा सम्पन्न भएको छ । नेपाल इस्लामिक रिलिफ, इस्लामिक रिलिफ क्यानडा...
जनमत पार्टीका नेताद्वारा गौरमा हतियार प्रदर्शन,सामाजिक सञ्जालमा आलोचना
रौतहट । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेख जमसेदले सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेका छन् । उनीहरूले रौतहटको गौरमा दुई जना व्यक्तिलाई बन्दुक बोकेर...
बिना स्वीकृत प्रवेश द्वार निर्माण
रौतहट । गौर–चन्द्रनिगाहपुर सडक खण्डको स्तरउन्नति गरेर फोरलाईनमा विस्तार गर्ने योजना अन्तर्गत गौर नगरपालिकाले सडक विभागको पूर्व स्वीकृति बिना स्वागत द्वार निर्माण गर्ने कार्य सुरु गरेको छ । यस...